Daily Archives: 21/07/2016

हामी धेरै खुशी छौ तपाईं हामी ले गरेको रक्तदान ले वीर बहादुर थापा (मगर)लाई(२) युनिट ओ नेगेटिभ ब्लड मिलेको छ।


कुबेत नेपालडटकम

13769426_1429509733730750_1714639709879086089_n१७ बर्ष सम्म आर्मीमा रहेर नेपाल आमाको सेवा गरेका व्यास न.पा.-१ तनहुँका वीर बहादुर थापा (मगर) अवकाश पस्चात देश मै बसेर केही गर्ने बिचारमा थिए तर मुलुकको बर्बर अवस्थाले केही गर्ने मेलो मेसो नै मिलेन, नेपाल मै रहदा स्थिती यस्तो सम्म बन्यो कि उन्लाई हुर्केको छोरा छोरीको राम्रो शिक्षा दिक्षा गराउन नसकिने पो हो कि भन्ने चिन्ताले सताउन थाल्यो, अत: रोजगारीको लागि कुवेत हान्निए उनी । दुई बर्ष देखी कुवेतको ARISCO SECURITY CO. मा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आई रहेका वीर बहादुरको केही महिना देखी भने स्वास्थ्यमा केही गढबडी देखिन थाल्यो, साधारण ओखतीले काम नगरे पछी एक दिन (५ जुलाई २०१६) ड्युटी बाट घर फर्कने बेला आदान हस्पिटलमा भर्ना भए । हाल उनी आदान हस्पिटलको वार्ड नं १४, रुम नं १४ को बेड नं १८ मा बसेर उपचार गराई रहेका छन । डाक्टरको अनुसार उन्लाई जन्डिस र पथ्थरी सम्बन्धी रोगले गाजेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

किरात याक्थुङ चुम्लुङले मृतक नर बहादुर चेम्जोङ् को परिवारलाई(६३,४०१) आर्थिक सहयोग


कुबेत नेपालडटकम
1आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किरात याक्थुङ चुम्लुङ कुवेत ले परिवारलाई  ६३,४०१ लाई आर्थिक सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अवसर गुमाउँदै ओली


गुणराज लुइँटेल

Kp-oli-650काठमाडौं– संविधान जारी भएदेखि सरकार नेतृत्व सम्हालेसम्म राजनीतिक जीवनमा आफूले प्राप्त गरेका सम्पूर्ण उपलब्धि गुमाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा अविश्वास प्रस्ताव सामना गर्नुपर्ने भएको छ।  पढ्नेक्रम जारी राख्नुहोस्

अविश्वास प्रस्ताव अमुक दलको सत्ता चढ्ने भर्‍याङः डा. भट्टराई


‘संसदीय पद्धतिको फोहोरी खेल सुरु’

220px-Baburam_Bhattarai६ साउन, महोत्तरी । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वर्तमान सरकारविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव अमुक दलहरुको सत्ता चढ्ने भर्‍याङमात्र भएको टिप्पणी गरेका छन् । उनले संसदमा परम्परागत संसदीय पद्धतिको फोहोरी खेल सुरु भएको समेत बताए । महोत्तरीको बर्दिबासमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै डा. भट्टराईले केपी ओली नेतृत्वको अहिलेको सरकार असफल भए पनि कांग्रेस र माओवादी गठबन्धनसँग पनि मुलुक सञ्चालनको स्पष्ट खाका नभएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनए मध्यपूर्व क्षेत्रिय सम्मेलन को लागि एनसिसि कुवेत को जम्बु टिम दोहा प्रस्थान


कुबेत नेपालडटकम

13709756_1154496747905299_5099079806535547800_nआज बाट सुरु हुन लागे को गैरआवासिय नेपाली संघ एनआरएनए मध्यपूर्वको पाँचौ क्षेत्रिय सम्मेलन मा भाग लिन कुबेत बाट पनि एनआरएनए कुबेत को जम्बु टिम दोहा प्रस्थान गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्