नेपाली जन-सम्पर्क समिती कुवेतको दोस्रो अधिवेशन २९ जुलाईमा,यूवा नेता प्रदिप पौडेल आउँदै


शिव पौडेल,कुवेत
13728526_1139450809462663_1069534541_oप्रबाशमा रहेका नेपालीहरुलाई नेपाली कांग्रेशको संपर्कमा ल्याउने र एक नेपालीले अर्को नेपालीहरुलाई सहयोग पुराउने उदेस्यले नेपाली काङ्रेसको ईतिहास सगै स्थापना गरिएको संगठन हो नेपाली जनसंपर्क समिती। विश्वका धेरै ठाउँमा संघठित यो समिती कुवेतमा पनि बिगत ६ बर्ष देखी कृयाशिल हुँदै आएको छ । दोस्रो अधिवेशनको लागि नेपालबाट प्रमुख अतिथिको रुपमा यूवा नेता तथा केन्द्रिय सदस्य प्रदिप पौडेल आउने जानकारी उपसभापती राजेन्द्र बिरहीले  गराउनु भएको छ । यूवाहरुको धड्कन बनेका पौडेल केन्द्रिय सदस्यमा भरी मत ल्याउन सफल भएका थिए। यस अधिवेशनलाई पूर्ण रुपमा सफल पार्न नेपाली काङ्रेसमा आस्थावान प्रबाशी कुवेतबाशी नेपालीहरुलाई अनुरोध गरिएको छ । भने कार्यक्रमलाई भव्य र सब्बे पर्नको लागि कुवेतमा रहेका कृयासिल सघ सस्थाहरुलाई अा-आफ्नो ठाउँबाट सहयोगको लागि समेत आनुरोध गर्नु भएको छ। नेपालको वेवास्थित राजनीति अनी फेरबादलको सत्ताको बिचमा कुवेतमा हुन गईरहेको जन संपर्क समितिको अधिवेशनमा कस्तो रौनक आउने हो तो समयले बताउने छ।
बिगतलाई हेर्ने हो भने जन-सम्पर्क समितीमा स्थिर भने देखिएको छैन अधिवेसनमाबाट निर्वाचित सभापतिको अत्तोपत्तो थिएन भनेपनी हुन्छ तर सकृया उपसभापनीको नेत्रित्वमा दोस्रो अधिवेशन हुँदैछ। यस अधिवेशनमा सभापतिको लागी कार्यवाक सभापती बिष्णु परीयर र उपसभापती राजेन्द्र बिरही आमने सामने देखिएका छन।आधिकारी रुपमा न आएपनी सामाजिक सन्जालमा टेन्डुप शेर्पा ले सभापतिमा उठेने जानकारी गराएका थिए।

स्थान : प्यारागन रेस्टुरेन्ट मुर्गाब
समय : दिनको ठीक १२:३० बजे
मिती : २९ जुलाई २०१६ , शुक्रवार

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )