Daily Archives: 20/07/2016

बीपीको समाजबादको नितिलाई नेपाली कांग्रेसले बिस्तारै भुल्दै।


13819452_1078063022274666_638088982_nनेपाली कांग्रेस पार्टीको संस्थापक एवं नेपालका प्रथम जननिर्बाचित प्रधानमन्त्री जननायक बीपी कोईरालाको ३४औं स्मृति दिवसमा स्वर्गीय कोईराला प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै नेपालको राजनिति पृष्ठभूमिमा स्वर्गीय कोईरालाले नेपाल र नेपाली जनताका लागि दिनु भएको योगदान र राष्ट्रिय मेल मिलापको नितिबाट बर्तमान परिपेक्षमा नेपाली कांग्रेस पार्टी राष्ट्रियता,लोकतन्त्र र समाजबादको नितिबाट बिस्तारै बिमुख हुँदै अगाडी बढि रहेको अबस्थामा एउटा नेपाली कांग्रेसको क्रियाशील सदस्यको हैसियतले कांग्रेसले भुल्दै गएका ति नितिहरूलाई स्मरण गराउन खोजेको मात्र हुँ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जन-सम्पर्क समिती कुवेतको दोस्रो अधिवेशन २९ जुलाईमा,यूवा नेता प्रदिप पौडेल आउँदै


शिव पौडेल,कुवेत
13728526_1139450809462663_1069534541_oप्रबाशमा रहेका नेपालीहरुलाई नेपाली कांग्रेशको संपर्कमा ल्याउने र एक नेपालीले अर्को नेपालीहरुलाई सहयोग पुराउने उदेस्यले नेपाली काङ्रेसको ईतिहास सगै स्थापना गरिएको संगठन हो नेपाली जनसंपर्क समिती। विश्वका धेरै ठाउँमा संघठित यो समिती कुवेतमा पनि बिगत ६ बर्ष देखी कृयाशिल हुँदै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अाइपिसी कुवैतद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न


मुहम्मद इब्राहीम खरेल,कुबेत 
1469033973bllooood२०१६ जुलाई २०, कुवैत, इस्लाम प्रेजेन्टेशन कमिटी, कुवैतमा रक्तदान कार्यक्रम सम्पन्न भयो। बिहान ८ बजे देखि शुरु गर्ने भनिएता पनि सामान र कमप्युटरहरु ब्यवस्थित गर्दा आधा घण्टा ढिलो भएको थियो । “रक्तदान गरी पुण्य कमाऊँ” भन्ने नाराका सञ्चालन गरेको उक्त रक्तदान कार्यक्रममा ७५ जनाले भाग लिएका थिए । जसमा तिन जना नेपालीहरु पनि थिए। पढ्नेक्रम जारी राख्नुहोस्

लर्डसमा नेपालको सानदार जित


Nepal-Vs-mccनेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)लाई ४१ रनले हराएको छ । नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७.२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । पढ्नेक्रम जारी राख्नुहोस्

खाडीबाट बर्सेनि ५ खर्ब भित्रिँदै


यज्ञ बञ्जाडे,
विकसित मुलुकबाट आउने अधिकांश रकम हुन्डीमार्फत
20072016071738qatar-to-nepal-1000x0श्रावण ५, २०७३- मुलुक भित्रिने रेमिट्यान्समध्ये बर्सेनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ । यो रकम करिब ४ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ ।खाडी राष्ट्रहरूमध्ये पनि साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स र बहराइनबाट मात्र त्यति रकम आउने गरेको हो । विश्व बैंकको तथ्यांकअनुसार नेपालको कुल रेमिट्यान्समा सबैभन्दा धेरै (करिब २९ प्रतिशत) कतारबाट आउँछ । पढ्नेक्रम जारी राख्नुहोस्