Daily Archives: 19/07/2016

केसीको अनशन न मुलुक, समाजको हितमा हुन्छ न उनकै चाहना हो


578d96d043ef41.16492321मेडिकल शिक्षालाई भ्रष्टाचारमुक्त राख्न र अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग माग गर्दै आठौँपटक ‘आमरण’ अनसनमा छन्– डाक्टर गोविन्द केसी । १० दिनको यो अनसनमा उनको स्वास्थ्यस्थितिमा गिरावट आएको छ । त्यसले निरन्तरता पाएमा माहोलमा उत्तेजना र द्वन्द्वको सम्भावना बढ्नेछ, जुन न मुलुक र समाजको हितमा हुन्छ न डा. केसीकै चाहना हो त्यो । पढ्नेक्रम जारी राख्नुहोस्

साहित्य महाङ्घ केन्द्रको नयाँ नेतृत्व चयन


18072016051019GFNL-1000x0श्रावण ३, २०७३- विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको अध्यक्षमा विश्वास दीप तिगेला चयन भएका छन् । महासंघको छैटौं वार्षिकोत्सव तथा २०३औं भानुजयन्तीका अवसर पारेर बिहीबार (१३ जुलाई २०१६) सम्पन्न सम्मेलनले युकेमा रहेका साहित्यकार तिगेलालाई दोस्रो कार्यकालको लागि चयन गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्