लामा पत्रकारिता मात्र नभै मोडलिङ क्षेत्रमा पनि


कुबेत नेपाल डटकम

13600083_732019773607899_7258803393603515279_n-650x366लामा ले आफ्नो पत्रकारिता लाई पनि नीरन्तरता दिदै नेपाली समाजमा आयोजित हरेक कार्यक्रमहरुको भिडियो क्लिक गर्ने परदेशी खबर डटकमका प्रधान सम्पादक लामा भाई अब भने मोडलिङ क्षेत्रमा पनि आफ्नो चर्चा बटुल्दै छन।

छोटो समयमा नै ५ वटा म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका लामा भाई पछिल्लो पटक पुष्प वाईबाको शब्द, संगीत र स्वरमा रहेको “तिम्रो घरका सामुमा एउटा घर बनाउँछु” बोलको गीतमा अभिनय गरेका छन्।

13707554_735531069923436_8349752367616001210_n-650x365स्युचाटार छेत्रको रमणीय स्थानहरुमा छायांकन गरिएको फोलरिन फिल्म प्रालिका म्यानेजिङ डाईरेक्टर दिप सागरको निर्देशनमा लामा भाइको साथमा नव मोडेलहरु छेतेन लेप्चा, कोपिला कटेल(राना)ले अभिनय गरेका छन्।स्युचाटार स्थित शिब अधिकारीको निवासमा सम्पन्न गरिएको गीतका एरेन्ज माधव भन्डारी, स्वर गायक पुष्प वाईबाका साथमा चर्चित दोहोरी गायिका देवी घर्ती मगरको रहेको छ।

सुटिङको समयमा पानी पर्दा समेत निरन्तर साथ दिनु हुने क्यमरामेन भाइ सुरेस घिसिङ तामाङ, लाइटमेन भाइहरु मेकअपमेन उर्मिला थापा बहिनीको साथमा सुटिङ सफल पार्नलाई बिहान देखि बेलुका सम्म साथ दिनुहुने र कमेडी गर्दै दिन भर खट्ने दाजु मिस्टर बाबु अधिकारी लगायतलाई गायक पुष्प वाईबाले धन्यवाद टक्र्याएका छन्।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )