दर्शन ठकुरी समाज कुवेतद्वारा पहिरो पडित लाई (एक लाख छ हजार एक रुपैया) आर्थिक सहयोग


कुबेत नेपालडटकम

1468846927thakuriआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था दर्शन ठकुरी समाज कुवेत ले पहिरो पडित बालबालिकालाई आर्थिक सहयोग गरेको छ ।

समाजको तर्फबाट १०,१०००/- र स्थानीय शाह मेडिकलबाट ५००१/- गरि जम्मा १,०६,००१ /-(एक लाख छ हजार एक रुपैया) सहयोग गरिएको हो। सहयोग रकम समाजका सचिब रुपन हमालले जीप्रका प्युठानको कार्यालयमा पुगी सिडीओ जनक राज पन्तको उपस्थितिमा पीडितका संरक्षक हरि मल्ल (साइला बुबा)लाई हस्तान्तरण गरेका छन ।

प्युठान रजवारा गाविस ३ स्थित बनिरहेको बाटो भास्सिएर मिति २०७३ /३/२१ गते गएको पहिरोमा परि आमाबाबु सहित तीन बहिनी गुमाई साहारा बिहिन बनेका ४ बालबालिकाहरु वसन्त मल्ल, कृष्ण मल्ल, धनबहादुर मल्ल र सरस्वती मल्लको पुनस्र्थापना तथा शिक्षादीक्षाको लागि सस्थाले आन्तरिकरुपमा सहयोग गरेको समाजका अध्यक्ष बिबी मल्ल ठकुरीले बताउदै पडितहरुलाई सक्दो सहयोग गरिदिन सम्पूर्णमा अनुरोध गरेकाछन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )