Daily Archives: 18/07/2016

दर्शन ठकुरी समाज कुवेतद्वारा पहिरो पडित लाई (एक लाख छ हजार एक रुपैया) आर्थिक सहयोग


कुबेत नेपालडटकम

1468846927thakuriआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था दर्शन ठकुरी समाज कुवेत ले पहिरो पडित बालबालिकालाई आर्थिक सहयोग गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लामा पत्रकारिता मात्र नभै मोडलिङ क्षेत्रमा पनि


कुबेत नेपाल डटकम

13600083_732019773607899_7258803393603515279_n-650x366लामा ले आफ्नो पत्रकारिता लाई पनि नीरन्तरता दिदै नेपाली समाजमा आयोजित हरेक कार्यक्रमहरुको भिडियो क्लिक गर्ने परदेशी खबर डटकमका प्रधान सम्पादक लामा भाई अब भने मोडलिङ क्षेत्रमा पनि आफ्नो चर्चा बटुल्दै छन। पढ्नेक्रम जारी राख्नुहोस्

धुर्मुस-सुन्तली फाउन्डेसनलाइ ५० हजार सहयोग मोरङ्ग सुन्सरी सेवा समाज कुवेतद्वारा


कुबेत नेपाल डटकम

13734705_272973843080707_246927488_n-300x225गिरान्चौर एकिकृत नमुना बस्ती पुननिर्माण तथा पर्यटन प्रबर्दन परियोजनाको निम्ति धुर्मुस सुन्तली फाउण्डेशनलाई मोरङ् सुनसरी सेवा समाज कुवेतद्वारा ५०००० (पचास हजार) नेपाली रुपैया आर्थिक सहयोग गरेको छ।

उक्त अबसरमा धुर्मुस सुन्तली फाउण्डेसन लाई गिरानचौर एकिकृत बस्ती बनाउन कुवेत बाट कुबेत यो भन्दा पहिले पनि “कुवेत-बासी नेपाली द्वारा साथै कोसेली समुहको पहलमा कुवेतमा कार्यरत २६३ जना सहयोगीहरुको सहयोगबाट १२ लाख ४३ हजार ६०२ रुपैया,नेपाल कुवेत सम्पर्क समाजले ५०,०००( (पचास हजार) नेपाली रुपैया आर्थिक सहयोग गरी सकेको छ। भने कुवेत बाट केही ब्यक्तीगत र अन्य कम्पनीहरुबाट समेत धुर्मुस-सुन्तली फाउन्डेशन लाई आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्