Daily Archives: 17/07/2016

ओलीको प्रस्तावमा प्रचण्डको जवाफ : अब ढिला भइसक्यो


578497a17907b9.29053525काठमाडौं: संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसलाई सत्ताबाहिर राख्न एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको रणनीतिक प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अस्वीकृत गरेका छन् । आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री ओलीले नौ महिनाका लागि समर्थन गर्ने प्रस्ताव दाहालले अस्वीकृत गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

केपी ओलीको स्पष्टीकरणः ‘आदित्य विलक्षण हुन्, एक करोड दिनु औचित्यपूर्ण छ !


शेरबहादुर र प्रचण्डको आग्रहमा ‘गुगल ब्वाइ’लाई पैसा दिएको दाबी
Kp-oli-650२ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहाल उर्फ ‘गुगल ब्वाइ’ लाई दिइएको एक करोड रुपैयाँ औचित्यपूर्ण भएको भन्दै आफ्नो निर्णयको बचाउ गरेका छन् । साथै उनले शेरबहादुर देउवा र प्रचण्डको आग्रहमा ‘गुगल ब्वाइ’लाई मन्त्रिपरिषदले १ करोड दिने निर्णय गरेको तर्क गरेका छन् । सरकारी स्वामित्वको नेपाल टेलिभिजनमा ‘सीधा कुरा पीएमसँग’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई मलेसियाबाट राजु पुनले गुगल ब्वाइलाई किन एक करोड दिइएको भनी प्रश्न गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्