विनेसाम कुवेतले २०३ औँ भानु जयन्ति विभिन्न कार्यक्रम गरी मनाइयो (फोटो फिचर सहित)


सुरेश गुरुङ,कुबेत

13709980_1198005493564621_1701830679615126737_nप्रबाशमा रहेका नेपालिहरुले आदिकवी भानुभक्त आचार्यको जन्मदिन मनाउने परिपाटी चलिरहेको समयमा कुवेतमा पनि उहाँको सम्झनामा २०३ औँ भानु जयन्ती फरवानिया स्थित नेपालि शभागृह हलमा मनाइयो।

विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजित कार्यक्रम लाई समाज को अध्यक्ष अमित राइ ले सभापतित्व गरेका थिए। भने नेपाली राजदूतावासका दित्तिय सचिव अम्विका जोशी प्रमुख आथित्यता रहेको थियो। विशेष अतिथी नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिंदेन साथै कुवेतमा कृयाशिल नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार साथै नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

13709826_1198005260231311_8909830428904263489_n२०३ औँ भानु जयन्ति कार्यक्रम लाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि भानुको तस्वीरमा माला तथा पुष्पगुच्छा अर्पण गरी कार्यक्रम लाई सन्चालन दिपक आचर्य ‘जलन’ र रमेश किराती ‘चट्याङ’ले संयुक्त रुपमा सन्चालन गरे को थियो भने प्रेम कटवालले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए।

13686633_1198005226897981_550982370929235202_nविसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्तको जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थियो। यसैगरी विश्व नेपाली साहित्य महासंघ कुवेत शाखाको आयोजित कार्यक्रममा नेपाली राजदूतावासका दित्तिय सचिवद्वय अम्बिका जोशी र भोगेन्द्र लिंदेन, आकाश शेर्पा”यात्री”, मनोज मनसुन, नैनकला राई, रजनी ढुंगाना, प्रकाश थुलुङ, किरणराज राई, प्रेम कटवाल, राजेन्द्र बिरही, रमेश किराती ‘चट्याङ’, अर्जुन उदासी, शान्ति राई, राजनबावू परियार, सुधिर राई, राजकुमार राई, आशा राई, ईन्दिरा शाह, सागर खड्का, प्रेम बान्तवा, प्रसाद तिमल्सिना, बिरबिक्रम सुनार, टिकाराम आचर्य लगायतका कवि, कवयित्रीहरुले वाचन गरेका थिए। यसै गरी कार्यक्रममा अमृत तामाङ, जय आलेमगर, कोशराज राई, बसन्त थापामगर, सुजन केसी लगायतले २०३औं भानु जयन्तिको शुभकामना व्यक्त गरेका थिए।

13680743_1198005256897978_1152153093143654540_nअन्तमा सभापति अमित राई ले शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दाजु भाई तथा दिदी बहिनी हरुलाई सबैलाई एकमुष्ठ धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए।13709992_1198005450231292_1914838223858355739_n13632687_1001800619917426_529454833_o13716044_1198010300230807_4373935750179843024_n13726782_1198011856897318_2413230175634918083_n13697159_1198019330229904_6252800996170031396_n13659028_1198011643564006_8282258879190475425_n13669052_1198010853564085_22363340729132768_n13754111_1198005440231293_2392352857804353822_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )