Daily Archives: 16/07/2016

विनेसाम कुवेतले २०३ औँ भानु जयन्ति विभिन्न कार्यक्रम गरी मनाइयो (फोटो फिचर सहित)


सुरेश गुरुङ,कुबेत

13709980_1198005493564621_1701830679615126737_nप्रबाशमा रहेका नेपालिहरुले आदिकवी भानुभक्त आचार्यको जन्मदिन मनाउने परिपाटी चलिरहेको समयमा कुवेतमा पनि उहाँको सम्झनामा २०३ औँ भानु जयन्ती फरवानिया स्थित नेपालि शभागृह हलमा मनाइयो। पढ्नेक्रम जारी राख्नुहोस्