Daily Archives: 15/07/2016

साउदी अरबको जुबेलमा २३ नेपाली अलपत्र


होम कार्की , दोहा (कतार)
15072016030700jubel-1000x0असार ३१, २०७३- साउदी अरबको दमामस्थित जुबेलमा २३ जना नेपाली कामदारको अवस्था निकै दहनीय बन्दै गइरहेको छ ।अब्दुल मोहसिन अल मोउसा कम्पनीमा कार्यरत नेपालीको अवस्था दहनीय बन्दै गएको हो । पाँच महिनादेखि तलब समेत नपाएका उनीहरु स्वदेश फिर्नबाट बञ्चित छन् । कम्पनीले एक महिनादेखि खाना दिन समेत बन्द गरेपछि उनीहरु शारीरिक र मानसिक रुपमा पीडित बनेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल कुवेत सम्पर्क समाज कुवेतद्वारा धुर्मुस सुन्तली फाउन्डेसनलाइ (पचास हजार) सहयोग।


कुबेत नेपालडटकम

13689554_1141929792533184_784762079_n-300x225गिरान्चौर एकिकृत नमुना बस्ती पुननिर्माण तथा पर्यटन प्रबर्दन परियोजनाको निम्ति धुर्मुस सुन्तली फाउण्डेशनलाई कुवेत सम्पर्क समाज कुवेतद्वारा ५०००० (पचास हजार) नेपाली रुपैया आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

लुम्बिनी समाज कुवेतद्वारा फेरी सहयोग। (फोटो फिचरसहित)


कुबेत नेपालडटम

13659208_10154579600257334_7498989851210381593_nआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेत ले आगलागी पिडीत १५,०००(पन्ध्र हजार)आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्