Daily Archives: 14/07/2016

चित्र

नेपाली राजदूतावास को प्रेस विज्ञप्ति


13716134_1065821376786734_7774821046060248432_n

सरकार परिबर्तनको खेलले नेपाललाई संसारकै गरीब देश बनाउने छ।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13706082_1073287149418920_1732930344_nनेपालमा बिकासको लागि सबै भन्दा ठूलो बाधक नै गलत संस्कार बोकेको संसदीय प्रणाली हो।२०४६ सालमा बहुदलीय ब्यबस्था लागु भई सके पछि २६ बर्षको अबधिमा २४ पटक सरकार परिबर्तन भई सकेको छ भने अब २५ औ पटक सरकार परिबर्तन हुने पक्का पक्की नै भई सक्यो।सुनेको छु यो अब बन्ने सरकार पनि मिलिजुलि चलाउने रे प्रचण्डले नौ दश महिना प्रधान मन्त्री त्यस पछि शेर बहादुरले चलाउने रे त्यसमा पनि भद्र सहमतिमा धोका भएको कारण लिखितम नै गरेका छन रे यो कुरा कमरेड कृष्ण बहादुर महराको मुखबाट नै सुनेको आखिर किन?के सरकार देश र जनताको हितको लागि बन्ने हो की नेता जीहरूले पद नपाए पछि पालै पालो मन्त्री बन्नका लागि हो?यसै कुराबाट प्रष्ट हुन्छ यहाँ कुनै पनि नेताजीहरूलाई देशको बिकास ’bout चिन्ता रहेन्छ केबल चिन्ता रहेछ कुर्चीको।कसरी सरकार ढाल्न सकिन्छ भन्ने ’bout मात्रै रात दिन सोचेर बसे पछि कता बाट देश बिकास तिर ध्यान जान्छ। पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ सरकारमा गृहसहित १४ मन्त्रालय कांग्रेसलाई


प्रधानमन्त्री, अर्थसहित ८ मन्त्रालय माओवादीलाई
sherbahadur-and-prachandaकाठमाडौं: नयाँ सरकार निर्माणमा सहकार्य गर्न लिखित सहमति गरेका कांग्रेस र माओवादी केन्द्रले मन्त्रालयको वर्गीकरण गरी बाँडफाँट गर्ने निर्णय गरेका छन् । स्रोतका अनुसार दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिमा कांग्रेसले गृहसहित १४ र माओवादीले प्रधानमन्त्री र अर्थसहित ८ वटा मन्त्रालय लिने सहमति बनेको छ । पढ्नेक्रम जारी राख्नुहोस्