विनेसाम कुवेतले २०३ औँ भानु जयन्ति जुलाई १५ मा मनाइदै


कुबेत नेपालडटकम
13632687_1001800619917426_529454833_oविश्व नेपाली साहित्य महासंघ कुवेत शाखाले आदिकबि भानुभक्त आचार्यको अवसरमा कुवेत स्थित साहित्य अनुरागीहरु बीच आयोजित कविता (गित, मुक्तक,गजल ) वाचन कार्यक्रम आगामी १५ जुलाई, २०१६को दिन फरवानिया स्थित नेपालि शभागृह हलमा गर्ने भएको छ।

रोजगारीको शिलसिलामा विभिन्न पेशामा कुवेतमा रहेका नेपाली श्रस्टाहरुले उक्त दिन आफ्नो सृजना वाचन गर्नेछन |उक्त कार्यक्रममा कुवेतमा रहनुभएका वाचनका लागि ईच्छुक साहित्यकारहरुलाई आफ्ना रचना आगामी बिहिबार सम्ममा सम्बन्धित व्यक्ति समक्ष उपलब्ध गराई दिन कार्यक्रम संयोजक र विनेसाम कुवेतले अनुरोध गरेको छ | नेपाली साहित्यिक अनुरागीहरुको आफ्नो सिर्जनाहरुलाइ अझ फराकिलो बनाउन आदिकविको सम्मान र सम्झनाले सृजनाको निम्ति थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ |

कार्यक्रमको तयारि गर्दै कुवेतका नेपाली श्रष्टा, क्रियाशील सम्पूर्ण संघ सस्था, बुद्दिजिविहरुलाई इमेल मार्फत निमन्त्रणा गरिसकेको र कारणबश इमेल प्राप्त हुन् नसकेको खण्डमा यहि समाचारलाइ आधारमानी कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम सफल पारिदिनुहुन आयोजकले सबैमा अनुरोध गरेको छ |

अमित राइ – ५०१५५०८३ हवाली

राजेन्द्र बिरही – ६७७४९३६१ महाबुला

हर्क मोक्तान – ६००५४७७८ मालिया

इन्दिरा शाह – ६६८९०४६९ फरवानिया

नैनकला राई – ५०३०७७६६ फाहील

प्रेम कटवाल – ६७६०५८९७ उक्त कार्यक्रममा

दिपक आचार्य “जलन “-५०३६८१९८ मंगाफ

कार्यक्रम हुने मिति र स्थान

मिति- १५ जुलाई सुक्रबार २०१६

समय- दिनको २ बजे

स्थान- नेपालि शभागृह,ब्लक नं.३, स्ट्रिट नं. १०९ घर नं. १५ फर्वानिया l अल जजिरा मेडिकल पछाडी ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )