Daily Archives: 12/07/2016

विनेसाम कुवेतले २०३ औँ भानु जयन्ति जुलाई १५ मा मनाइदै


कुबेत नेपालडटकम
13632687_1001800619917426_529454833_oविश्व नेपाली साहित्य महासंघ कुवेत शाखाले आदिकबि भानुभक्त आचार्यको अवसरमा कुवेत स्थित साहित्य अनुरागीहरु बीच आयोजित कविता (गित, मुक्तक,गजल ) वाचन कार्यक्रम आगामी १५ जुलाई, २०१६को दिन फरवानिया स्थित नेपालि शभागृह हलमा गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जनसम्पर्क समिति नर्वेको आयोजनामा भलिबल कार्यक्रम सम्पन्न।


देबेन्द्र केसी,नर्वे।
13644337_1072194912861477_1632969582_nनेपाली जनसम्पर्क समिति नर्बेको आयोजनामा ९/७/२०१६ तारिकका दिन ओस्लोको सङसभान नर्बेमा भलिवल तथा ग्रिल पार्टी कार्यक्रम भब्यताका साथ सम्पन्न भयो।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि श्री लालगोपाल आर्यालले भलिवल सर्भिस गरेर सुचारू थियो। प्रतियोगीतामा गैर आवासीय नेपाली संघ नर्बे, प्रवासी नेपाली फोरम नर्बे,नेपाली जनसम्पर्क समिति नर्बेका दुई टिम, बिवेकशील नेपाली नर्बे, नेपाली पोर्चुगिज समाज नर्बे र हेल्पिङ ह्यन्ड फर नेपाल नर्बे गरी ७ टिमको सहभागिता रहेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीले सरकारको समर्थन फिर्ता लियो


578497a17907b9.29053525काठमाडौंः नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् । माओवादी केन्द्र भित्र सरकारबाट फिर्ता हुने विषयमा सोमबार नै निर्णय भएको माओवादी नेता मणि थापाले बताए । पार्टीको मंगलबार बसेको बैठकबाट सरकारबाट बाहिरिने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

आफैंले दिएको उपहारको मूल्य माग्न थाल्यो भारतले


1468284728helicopterकाठमाडौं, असार २८ । भारतले दुई वर्षअघि उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न नेपाललाई ताकेता गरेको छ । सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

बहुमतीय सरकार बनाउन कांग्रेसले प्रचण्डलाई समर्थन गर्ने


sherbahadur-and-prachanda२८ असार, काठमाडौं । नेपाली कांग्रेसले एमाले विकल्पको सरकार बनाउन प्रचण्डलाई समर्थन गर्ने बताएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रस्ताव अस्वीकार गरेको कांग्रेसले बहुमतीय सरकार गठनका भने सघाउने बताएको हो ।प्रचण्डले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो नेतृत्वमा सरकार गठनमा सहयोग गर्न आग्रह गरेका थिए । तर, देउवाले अस्वीकार गरे । पढ्नेक्रम जारी राख्नुहोस्

संघ संस्थाहरुको कुरा


कोशराज राई, 12190118_1038721599491821_6833756182323623717_nजुलाई ११, कुवेत। १९९९ मा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको स्थापना भएपछि कुवेतमा संघ संस्थाहरुको स्थापना हुने क्रम शुरु भयो। त्यस पछि एक पछि अर्को गर्दै संस्थाहरुको जन्मिने क्रम बढ्दै गयो र सबै भन्दा पछि गठन भएको नयाँ शक्ति नेपाल सम्म आई पुग्दा ६१ वटा संघ संस्था कुवेतमा स्थापना भई सकेका छन्।संघ संस्थाहरु स्थापना हुने क्रममा बिभिन्न संचार, सामाजिक, क्षेत्रिय, जातिय, धार्मिक, साहित्यिक, साँस्कृतिक, खेलकुद र राजनितिक सम्मका संस्थाहरुको धनी छ नेपाली समाज कुवेत।कुवेतको संघ संस्थाहरुकै ’boutमा बिभिन्न टिका टिप्पणीहरु हुने गरेका छन्। यसरी टिका टिप्पणीहरु भई रहँदा के साँच्चै संघ संस्थाहरु स्थापित हुनु गलत नै हो त? पढ्नेक्रम जारी राख्नुहोस्