पोर्चुगल बन्याे युरो २०१६ काे च्याम्पियन


कुबेत नेपालडटम

13620137_962268457217795_7722236288324478855_nपोर्चुगलले फ्रान्सलार्इ १-० ले पराजित गर्दै पोर्चुगल २०१६ काे युरोपियन महादेशीय च्याम्पियन बनेको हो । अतिरिक्त समयमा एइडरको गोलको मदतमा पोर्चुगल युरो २०१६ काे च्याम्पियन बनेकाे हाे ।

क्रिष्टियानो रोनाल्डोलाई चाेटका कारण सुरुमा नै गुमाएपनि पोर्चुगल युरो २०१६ को उपाधि जितेको छ र याे नै पहिलो प्रमुख अन्तराष्ट्रिय उपाधि हाे ।सोमबार विहान भएको फाइनलमा पोर्चुगलले कप्तान क्रिष्टियानो रोनाल्डोलाई २५ औं मिनेटमा नै चोटका कारण गुमाएको थियो । मिदित्री पयेटसंग ठोक्किएर घुंडामा चोट लागेका उनी केहीबेरपछि रुदै स्ट्रेचरमा बसेर बाहिरिएका थिए ।

१०८ औं मिनेटमा पोर्चुगलका ग्यारेरोको फि्किक बारमा लोगर फर्कियो । तर, त्यसको एक मिनेटपछि नै एइडर गोल गर्न सफल भए ।फ्रान्सका कोसेल्नीलाई विट गर्दै उनके करिव २५ यार्ड टाढाबाट हानेकाे बलले निकै लोभलाग्दोसाग जाली चुम्यो

उसो त खेलमा फ्रान्सले पनि केही सुन्दर मौकाहरु खेरा फालेका थियो । रफायल गेनियाकको प्रहार पोष्टमा लागेकाे थियाे । उसका स्टारम्यान एन्टोनी गि्रजम्यानको दुई प्रहारलाई पोर्चुगलका गोलकिपरले रोकेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )