Daily Archives: 11/07/2016

२८ हजारको खातामा अनुदान


पहिलो किस्ताको ५० हजार अनुदान जम्मा
11072016104541vukampaa-ra-nawa-nirman-1000x0असार २७, २०७३- आइतबारसम्म २८ हजार ८ सय २७ भूकम्पपीडितको खातामा घर बनाउन ५० हजार रुपैयाँ जम्मा भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजना कार्यान्वयन इकाईको समन्वयमा यो रकम पीडितको खातामा जम्मा भएको हो । हालसम्म दुई लाख २ हजार २ सय ७९ पीडितसँग अनुदान सम्झौता भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पोर्चुगल बन्याे युरो २०१६ काे च्याम्पियन


कुबेत नेपालडटम

13620137_962268457217795_7722236288324478855_nपोर्चुगलले फ्रान्सलार्इ १-० ले पराजित गर्दै पोर्चुगल २०१६ काे युरोपियन महादेशीय च्याम्पियन बनेको हो । अतिरिक्त समयमा एइडरको गोलको मदतमा पोर्चुगल युरो २०१६ काे च्याम्पियन बनेकाे हाे । पढ्नेक्रम जारी राख्नुहोस्