खोटांग कुवैत संपर्क मंच कुवैतले बिपन्न परिवारका घाइतेलाई रु ५५९५६/आर्थिक सहयोग गर्यो।


कुबेत नेपालडटकम

13624959_1055962114497728_1103408828_n“भाषा अनि संस्कृतिमा बिबिधता, बिकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ स्थापित सस्था खोटाङ्ग कुवैत सम्पर्क मन्च कुवैतले समाजमा बिद्यमान बिभिन्न अप्ठेरा र कठिनाईहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म सहयोग गर्न पछि नपर्ने उक्त संस्थाले पटक पटक गर्दै थुप्रै सहयोग राशीहरु गृह जिल्ला तथा ग़ैर जिल्लामा पनि सहयोग गर्दै आएको कुरा सर्व बिधितैछ!
भोजपुर जिल्ला, भोजपुर नगर पालिका वार्ड नं ५ निवासी ईन्द्र बहादुर बस्नेत गत बैशाख २४ गते रुखको घाँस झार्ने क्रममा अचानक रुखबाट खसी घाइते भएका थिए,स्थानीय अस्पतालमा उपचार सम्भब नभएको कारण काठमाडौं स्थित सहिद मेमोरियल अस्पताल मा भर्ना गरिएको थियो,आर्थिक अबस्था नाजुक भएको कारण थप उपचारको लागि समस्या भएको कारण खोटाङ्ग कुवैत सम्पर्क मन्च कुवैतका सकृय सदस्य देवान खड्कालाइ सहयोगको लागि याचना गरेको खबर खड्काले जानकारी गराएपछि हिजो08/07/2016 का दिन खोटाङ्ग कुवैत सम्पर्क मन्चको नियमित बैठकमा निज बस्नेतलाई उपचारार्थ अक्षेरिपी पच्पन्न हज्जार नौसय छपप्न्न रुपैया सहयोग गर्ने निर्णय गर्दै सस्थाका सदस्य देवान खड्कालाई हस्तान्तरण गरेकोछ!

स्मरण रहोस खोटाङ्ग कुवैत सम्पर्क मन्च कुवैतले विभिन्न क्षेत्रमा साथै सस्थामा आवद्ध सदस्यहरुलाइ पनि आबस्यकता लाई मद्द्यनजर गर्दै सहयोग प्रदान गर्दै आएको छ, हिजो पनि कम्पनी मार्फत समस्यामा परेका र दैनिकी चलाउन समस्या भएका सस्थाका सचिब दिनेश राई लाई पनि कुवैती दिनार १००/ सहयोग गरेकोछ!!हिजोको नियमित बैठक अध्यक्ष मन्जित राईको अध्यक्षतामा जिलेबमा सम्पन्न भएकोथियो

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )