Daily Archives: 10/07/2016

खोटांग कुवैत संपर्क मंच कुवैतले बिपन्न परिवारका घाइतेलाई रु ५५९५६/आर्थिक सहयोग गर्यो।


कुबेत नेपालडटकम

13624959_1055962114497728_1103408828_n“भाषा अनि संस्कृतिमा बिबिधता, बिकाश निर्माणमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल नाराका साथ स्थापित सस्था खोटाङ्ग कुवैत सम्पर्क मन्च कुवैतले समाजमा बिद्यमान बिभिन्न अप्ठेरा र कठिनाईहरुलाई आफ्नो क्षमता र पहुँचले भ्याए सम्म सहयोग गर्न पछि नपर्ने उक्त संस्थाले पटक पटक गर्दै थुप्रै सहयोग राशीहरु गृह जिल्ला तथा ग़ैर जिल्लामा पनि सहयोग गर्दै आएको कुरा सर्व बिधितैछ! पढ्नेक्रम जारी राख्नुहोस्