Daily Archives: 09/07/2016

इनास कुवेतको सिङ्गीङ स्टार ग्राण्ड फिलानीमा हरिचन्द्र नेपाली प्रथम (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुवेत

13606542_906303452848294_4852832265775084450_nजुलाई ९ कुबेत मौलिक कला र सांस्कृतिको साथमा कलाकार को जगेर्ना गरौं भन्ने मुल नाराका साथ अन्तराष्ट्रीय कलाकार समाज कुवेत”को आयोजना गरिएको इनास कुवेत नेपाली सिङ्गीङ स्टार आज कुबेत सिटी स्थित प्यारागन होटल मा भब्यताको साथ सम्पन्न भयो। पढ्नेक्रम जारी राख्नुहोस्

चितवन सेवा समाज कुवेतको अध्यक्षमा नबिन लोप्चन


सुरेश गुरुङ,कुवैत

529845_357107514327413_933891865_nजुलाई ९ कुबैत- अनेकतामा एकता, एकाताको मन, हम्रो प्यारो चितवन भन्ने नाराका साथ चितवन सेवा समाज, कुवेतको प्रथम अधिवेशन हिजो कुबेत जिलिब, स्थित रिदम हाल मा भब्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब,कुवेत द्वारा सुन्तले प्रा.वी लाई ११,१,११ रुपैयाँ सहयोग।


सुरेश गुरुङ,कुबेत

IMG_0251१६ बर्षको लामो ईतिहास बोकेर नेपाली समाजमा निरन्तर रुपमा कृयाशिल रहँदै आएको संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको १९०औं पूर्ण बैठक हिजो क्लब पुर्व अध्यक्ष जय अाले ज्यू र क्लब खेलकुद विभाग प्रमुख ऋषी थापा मगर ज्यूको बासस्थान सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

किरात याक्थुङ चुम्लुङ कुवेतले सिसेक्पा तङ्नाम पर्व मनायो


कुबेत नेपाल डटकम
13624569_1040693622652753_1631469168_nआफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था किराँत याक्थुङ चुम्लुङ, कुवेत बिबिध सांगीतिक कार्यक्रमका साथ सिसेक्पा तङ्नामको शुभकामना आदान प्रदान साथै अन्तरक्रिया कार्यक्रम आज मनाएको छ | पढ्नेक्रम जारी राख्नुहोस्