Daily Archives: 07/07/2016

शशांक काेइरालालाई भेन्टिलेटरबाट निकालियाे


काेइरालाले साेधे, ‘भरत खै ?’
कुलचन्द्र न्यौपाने , काठमाडौं
577d101349b580.42054556असार २३, २०७३- बुधबार बिहानदेखि अचानक अचेत भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्थामा पुगेका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा आज निकै सुधार देखिएको छ । उनलाई अाज भेन्टिलेटरबाट निकालिएकाे र बोलेको उनको निजी सचिव भरत तिवारीले बताएका छन् ।अस्पताल स्राेतले पनि उनकाे स्वास्थ्य अवस्था सुधाराेन्मुख रहेकाेले भेन्टिलेटरबाट निकालिएकाे बताएकाे छ । अस्पतालले बेलुका ६ बजे जारी गर्ने प्रेस नोटमा सबै व्याख्या गरिने पनि स्रोतले बताएकाे छ । पढ्नेक्रम जारी राख्नुहोस्

चितवन सेवा समाज, कुवेतको प्रथम अधिवेशनको तयारी पुरा


कुबेत नेपालडकम

13439115_1118084464896377_1401025366365010086_nजुलाई ७, आफ्नो टोल बने गाउँ बन्छ,गाउँ बने जिल्ला बन्छ जिल्ला बने देश ले नै काचुली फेर्न सक्छ भन्ने नार लाई लिएर स्थापना भएको रोजगारिको शिलशिलामा कुवेतमा रहेका चितवनवासीहरुलाई एकिकृत गराई, पढ्नेक्रम जारी राख्नुहोस्