Daily Archives: 06/07/2016

महामन्त्री कोइरालाको स्वास्थ्यमा थोरै सुधार


577d101349b580.42054556काठमाडौँ: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिएपनि अझै गम्भीर रहेको छ ।चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहेका महामन्त्री कोइरालालाई आज बिहान अचानक बान्ता भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । वान्ता गर्ने क्रममा उनको फोक्सोमा खाना अड्किएपछि निमोनियाको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति बिद्या देवी भण्डारीलाई मकाउ देखि खुल्ला पत्र


सम्माननीय राष्ट्रपति बिद्या देवी भण्डारी ज्यू,

जय नेपालको न्यानो अभिबादन।
Captureखै कतावाट सुरूवात गरू यी मेरो मनोभावनाहरू तर पनि मनलाई अमिलो वनाई यस विदेशीभुमि मकाउ चीनवाट तपाईलाई पत्र कोर्दै छु यदि मेरो वाक्यांशहरूमा केहि त्यस्ता गलत शव्दहरू उच्चारण हुन गएमा मलाई माफ गरी दिनु होला। नेपालको राजनिति ईतिहासमा कुन कुन पार्टी र कुन कुन व्यक्तिले कस्तो भुमिका खेल्यो भन्ने वारे मैले भन्नु भन्दा पनि तपाई आफूनै यस कुरामा पूर्ण रूपमा जानकार हुनु हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्