Daily Archives: 05/07/2016

ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल फित्रको शुभकामना


कुबेत नेपालडटकम
13592554_925045514284737_2936588035111522854_nसम्पूर्ण नेपाली मुसलमान तथा गैर मुसलमान दाजु भाई तथा दिदीवहिनीहरुमा ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल फित्रको पर्वको पावन अवसरमा सु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना गर्दै अल्लाहसँग कुशलताको लागि प्रार्थना गर्दछ। (कुबेत नेपालडटकम परिवार)

यो सरकार ढाल्नेलाई पाप लाग्छः ओली


‘सरकार ढाल्न खोज्ने अर्को चुनावमा पराजित हुन्छन्
577ba1750891d6.63135952काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार ढाल्न खोज्नेलाई पाप लाग्ने बताएका छन्। मंगलबार राजधानीमा आयोजित नेपाल परिवार दलको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकार बजारमा आएको छाडिगए पाप लाग्ला भन्ने गीत जस्तै ढालिगए पाप लाग्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्