Daily Archives: 04/07/2016

जुलाई ६ र ७ मा दुतावास बन्द रहने


कुबेत नेपालडटकमimage-14

इलाका प्रशाशन कार्यालयको उद्घघाटन डा.राम शरण महतबाट सम्पन्न।


कर्ण बहादुर अधिकारी,नुवाकोट।
13551072_1066818526732449_1271558419_nनुवाकोट जिल्ला क्षेत्र नम्बर २ अन्तर्गतका १३ वटा दुर्गम गाउँ बिकास समितिका जनताको लागि सहज र सरल तवरबाट सरकारी सेवा प्रदान गर्ने उदेश्यले नुवाकोट जिल्ला सुन्दरा देवी गाउँ बिकास समितिको सात बिशेमा इलाका प्रशासन कार्यालय आजकै मितिबाट सन्चालन आएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

शिविर मै पानी पसेपछि भूकम्पपीडितको विचल्ली


Bhaktapur-Duban-10भक्तपुर, २० असार । भक्तपुरको व्यासीस्थित भूकम्पपीडितको शिविरमा बस्दै आएका अम्मर नापितको परिवारलाई पानी पर्ने बित्तिकै ओछ्यान सम्हाल्नै मुस्किल पर्छ । भूकम्पले घर भत्काएपछि विगत १४ महिनादेखि यहाँको शिविरको त्रिपालमा आश्रय लिँदै आएको नापितको पाँच जना परिवारलाई मात्रै नभई यो शिविरमा बस्ने ५५ परिवारको चिन्ता एउटै छ । पढ्नेक्रम जारी राख्नुहोस्

अब एक दिनमै राहदानी


सन्तोष घिमिरे
5778c1d854c7b4.01139824काठमाडौ: के तपाईँलाइ एक दिनमै राहदानी चाहिएको छ ? यदी त्यसो हो भने तपाईँले अब १५ हजार रुपयाँ तिरे एक दिनमै सहजै राहदानी प्राप्त गर्नसक्नुहुनेछ।परराष्ट्रमन्त्रालय अर्न्तगतको राहदानी विभागले आवेदन दिएको २४ घण्टाभित्रै राहदानी लिन सक्ने द्रुत सेवाको राहदानी वितरण आइतबार देखि शुरु गरेको छ।बिभागले दाङ्की चन्द्रकली बुढाथोकीलाई आइतबार बिहान १० मिनेटमै राहदानी जारी गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

सरकारको विकल्प खोज्दै माओवादी


रुद्र खड्का
काठमाडौं-आफैँ सामेल सरकारलाई टिकाउन नौबुँदे सहमति गरेको माओवादी केन्द्रले दुई महिनापछि नै सरकारको विकल्प’bout छलफल बढाएको छ। सरकारबाट कसरी बाहिरिने र कोसँग साझेदार गर्ने भन्ने कसरतमा केन्द्रका नेताहरू लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ। केन्द्रका अधिकांश नेता (हेडक्वार्टर र पोलिटब्युरो तहका) वैशाख २३ गते एमाले नेतृत्वको सरकारसँग भएको नौबुँदे सहमति कार्यान्वयन नभएको बहानामा ओली सरकारको विकल्प खोज्न ‘सक्दो प्रयास’ मा रहेको केन्द्रका एक हेडक्वार्टर सदस्यले नागरिकलाई बताए । ‘नौबुँदे सहमति भएदेखि बजेट पेस गर्दासम्म सरकारका तर्फबाट धेरै काम गर्ने भनिएको थियो,’ पढ्नेक्रम जारी राख्नुहोस्

बेलायत भ्रमणका लागि नेपाली क्रिकेट टिमको घोषणा, सुवास र अनिलको पुनरागमन


cricket-team२० असार, काठमाडौं । बेलायत भ्रमणका लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले टिम हेरिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गैरआवासिय नेपाली संघ कुवेतद्वारा प्रेस बिज्ञाप्ति


कुबेत नेपालडटकम13595955_1142540765767564_667742654_n