इनास कुवेत नेपाली सिङ्गीङ स्टारको फाइेनल आउदो ८ शुक्रबार


कुबेत नेपालडटकम

12715584_976586462387039_4025184783346214287_nअन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत साँखा को (Grand finel) गायन प्रतियोगिता आगामी जुलाई ८ शुक्रबार २०१६ को दिन सिटी को प्यारागन होटलमा हुने भएको छ |
प्रतियोगितामा १२ जनाले भाग लिएका भएपनि पहिलो र दोश्रो चरणको प्रतियोगिताबाट ७ जना फालिएका थिए, अब ५ जनाले प्रतिस्पर्धा गर्नेछन् | जसमा हरिचन्द्र नेपाली, गुप्त गैरे, राजु थापा, हिमाल लामा र दिनेश गुरुङले प्रतिस्पर्धा गर्ने छन् |

यास प्रतियोगिता लाई सब्य र भब्य सफल पर्नको लागि आर्थिक सहयोग गर्नु हुने सँस्था र महान मन हुने ब्याक्तित्व (Baharain Exannge) (मध्य पुर्व उप संयोजक एन आर एन ए धर्मराज गिरी)(जनसम्पर्क समिति कुवेत सभापति- विष्णु परियार)(समाजसेबी लाल शाही ठकुरी)गर्नु भएको छ भने कुवैतका सबै क्रीयाशिल संघ संस्था र बिशिस्ट ब्याक्तित्वहरुलाइ पत्रचार गरिसकेको र पत्र पुर्‍याउन असमर्थ भएको संघ संस्थाहरुलाइ इमेलमार्फत, फेसबुक म्यासेनजर र टेलिफोन सम्पर्कबाट पनि निमन्त्रणा गरिसकेको बताएको छ। कुनै कारणबस पत्र वा इमेल नपुगेको भए माफी माग्दै, यसै समाचारलाइ आधिकारिक पत्र मानी कार्यक्रम भब्य र सभ्य तरिकाले सम्पन्न गर्न गरिमामय उपस्थितिको हार्दिक अनुरोध गरेका छन।

आयोजक : “अन्तराष्ट्रीय कलाकार समाज कुवेत”
स्थान :- प्यारागन रेस्टुरेन्ट मुर्गाब के.पि.टि सि बस स्टब
समय :१२ बजे दिन को
मिति २०१६/०७/०८

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )