Daily Archives: 03/07/2016

इनास कुवेत नेपाली सिङ्गीङ स्टारको फाइेनल आउदो ८ शुक्रबार


कुबेत नेपालडटकम

12715584_976586462387039_4025184783346214287_nअन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत साँखा को (Grand finel) गायन प्रतियोगिता आगामी जुलाई ८ शुक्रबार २०१६ को दिन सिटी को प्यारागन होटलमा हुने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

नुवाकोट तरुण दल द्वारा विद्यार्थी सम्मानित


13555588_1065897390157896_1827025658_oनेपाल तरुण दल गाउँ कार्य समिति लच्याङ नुवाकोटले प्रबेशिका परिक्षामा लच्याङ गाबिसबाट उतकृष्ट नतिजा ल्याउने २८ विद्यार्थीलाई सम्मान गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कर्मचारीले नै गर्छन डलर तस्करी


सुवास गोतामे
57787323c3d9d0.95894359काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने कर्मचारी डलर तस्करीमा लागेको पाइएको छ । विमानस्थल प्रहरीले ड्युटी टर्मिनल कक्षमा क्लिनर्सको काम गर्दै आएका एक कर्मचारीलाई आठ हजार डलरसहित पक्राउ गरेको छ ।  पढ्नेक्रम जारी राख्नुहोस्

इटली पेनाल्टीमा हार्‍यो, जर्मनी युरोकपको सेमिफाइनलमा


Germanyइटलीलाई पेनाल्टी सुटआउटमा ५-६ ले पराजित गर्दै जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । ठूला प्रतियोगिताका फाइनल चरणमा जर्मनीले इटलीलाई हराएको यो पहिलो पटक हो । यसअघि विश्वकप र युरोकपमा भएको आठ भेटमा इटली अपराजित रहँदै आएको थियो ।बोर्डोमा भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा भूकम्पपीडितका नाममा ब्रह्मलुट


पीडितको रकम हिनामिना गर्नेलार्इ कारवाही होस्
प्रकाश श्रेष्ठ
prakash-shresthaनेपालमा जान्ने सुन्ने हुँ भन्नेदेखि सामान्य लेखपढ गर्न जानेका व्यक्तिहरु समेत विभिन्न तरिकाबाट अमेरिकामा आएर अनेक सामाजिक संघ, संस्था खोलेर बसेका छन् । आजकल नेपालका नेतादेखि चर्चित कलाकारहरु र विभिन्न क्षेत्रका नाम चलेका व्यक्तिहरुको समेत रोजाइको देश बनेको छ अमेरिका । अमेरिकाका ५० वटा राज्यमध्ये अधिकांश नेपालीहरु भएका स्टेटमा दैनिकजसो एउटा न एउटा कार्यक्रम भइरहेका हुन्छन् । हुन पनि करिव अनुमानित ७ सयभन्दा बढी सामाजिक संस्थाहरु नेपाली समुदायबाट संचालन गरेको अनुमान लगाउने गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्