खोटाङको सुन्तले प्रा.वी लाई कतारबाट ८० हजार सहयोग


कुबेत नेपालडटकम
image-102“आजको आवश्यकता जीवन उपयोगी ज्ञान गुणस्तरीय शिक्षा हाम्रो अभियान”भन्ने मुल नाराका साथ कम्पुटर शिक्षा स्कलरसिप अनि गुणस्तरीय शिक्षालाई मध्य नजर गर्दै।
वैदेशिक रोजगारका लागि कतारमा कार्यरत युवाहरुले खोटाङको माकपू ९ मा रहेको सुन्तले प्रावि सुन्तलेलाई बिद्यालयको अक्षयकोष स्थापनाको लागि ८० हजार २१५ रुपिया सहयोग संकलन गरेका छन् । कतारमा कार्यरत खण्डपुर र माकापुका सहयोगीहरुबाट सहयोग गरिएको रकमको लिष्ट नाम यस प्रकार छ।
१,राम कु.लुङ्गेली मगर रु-२०,१८१
२,कविरमान लुङ्गेली मगर रु-८,०५५
३,नवराज गुर्मछान मगर रु-५,८१८
४,खगेन्द्र खपाङ्गी मगर रु-५,८१८
५,अमर लुङ्गेली मगर रु-५,८१८
६,प्रेम गुर्मछान मगर रु-५,८१८
७,भुपाल लुङ्गेली मगर रु-५,८१८
८,बुद्ध कुमार बि.क. रु-५,८१८
९,अगम आले मगर रु-५,८१८
१०,लाखमान आले मगर रु-५,८४२ ११,पदम ब.गुर्मछान मगर रु-५,४११
जम्मा रु-८०,२१५ मात्र

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )