Daily Archives: 02/07/2016

खोटाङको सुन्तले प्रा.वी लाई कतारबाट ८० हजार सहयोग


कुबेत नेपालडटकम
image-102“आजको आवश्यकता जीवन उपयोगी ज्ञान गुणस्तरीय शिक्षा हाम्रो अभियान”भन्ने मुल नाराका साथ कम्पुटर शिक्षा स्कलरसिप अनि गुणस्तरीय शिक्षालाई मध्य नजर गर्दै। पढ्नेक्रम जारी राख्नुहोस्

नुवाकोटमा इलाका प्रशाशन कार्यालयको उद्घघाटन डा.महतले गर्ने


IMG_4737नुवाकोट जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत १८ वटा गाउँ बिकास समितिका जनताको लागि सहज रूपमा सरकारी सेवा प्रदान गर्ने उदेश्यले अघिल्लो सरकारले नुवाकोट जिल्ला सुन्दरा देवी गाउँ बिकास समितिको सात बिसेमा इलाका प्रशासन कार्यालय सन्चालन गर्ने निर्णय गरेको थियो।ढिलै भए पनि सो निर्णय कार्यान्वयन हुन लागेकोमा यस क्षेत्रको जनता खुशी छन। पढ्नेक्रम जारी राख्नुहोस्

स्वदेश फर्कँदै हुनुहुन्छ ? झिटीगुन्टा आदेशमा भएको तीन परिर्वतन जान्नुस्


TIA-return१८ असार, काठमाडौं । असार सकिएलगत्तै विदेशबाट नेपाल फर्किँदै हुनुहुन्छ ? त्यसो हो भने सरकारले परिवर्तन गरेको झिटीगुन्टा आदेश’bout थाहा पाइराख्नुस् । सरकारले अब विदेशबाट फर्किँदा ल्याउन पाइने केही वस्तुहरुलाई प्रतिवन्धित पनि गरेको छ । सरकारले झिटीगुन्टामार्फत सुन, मदिरा र समदर भन्सार लगायतका व्यवस्थामा महत्वपूर्ण परिवर्तन गरेको छ । झिटीगुण्टा आदेशमा संशोधन गरेर साउन १ गतेदेखि नयाँ व्यवस्था लागू गरिँदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

ढाका घटना : बन्धक बनाइएका २० जनाको हत्या


020720160225142016-07-01T214427Z_1493240045_S1AETNDKBRAB_RTRMADP_3_BANGLADESH-ATTACK-1000x0असार १८, २०७३- बंगलादेशको ढाकास्थित एक रेष्टुरेन्टमा बन्धक बनाइएका २० जनाको हत्या भएको सरकारले जनाएको छ । शुक्रबार बन्धुकधारीको समूहले रेष्टुरेन्ट छिरेर ग्राहकहरुलाई बन्धक बनाएका थिए । इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्