Daily Archives: 01/07/2016

डाक्टर पेशाको सेतो बस्त्र भित्र लुकेका नक्कली प्रमाणपत्र धारीहरू।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।

13563148_1064391603641808_1556723658_nबिरामीका लागि भगवान समानका सेता बस्त्र धारी अति नै सम्मानीत पेशा धारी डाक्टरहरूको जमातमा नक्कली प्रमाणपत्र धारीहरूको घुष पैठले गर्दा सर्वसाधरण जनता माझ मिडिया मार्फत जुन किसिमको सनसनी पूर्ण खबर “नेपालका डाक्टरहरू नक्कली” भन्ने कुरा सार्वजनिक हुँदा बिश्व समुदायमा नेपाली डाक्टरहरूको शाख गिर्नुका साथै जन मानसमा पनि नराम्रो छाप परेको छ। पढ्नेक्रम जारी राख्नुहोस्