कर्ण बहादुर अधिकारी मकाउ,चीन।
नेपाली कांग्रेस पार्टीको निति,बिचार,बिधान,मुल्य र मान्यतालाई आत्मसात गर्दै बीपी कोईरालाको अनुयायी भएर बिद्यार्थी जीवनबाट राजनितिमा होमिएका पौडेल नेबि संघमा नेतृत्व दायी भूमिका निवारण गर्दै १३औं महाधिवेशन पश्चात नेपाली कांग्रेस केन्द्रिय सदस्यमा हुनु हुन्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: जुलाई 2016
बिबाद रहित अधिबेशन गराउन प्रदिप पौडेल अब्बल साबित जहाँ पुगे पनि सर्ब सम्मत चयन।
Posted in प्रवासी समाचार
नेपाल साँस्कृतिक मञ्च कुवेतले सेप्टेम्बर २ तिज साँस्कृतिक कार्यक्रम गर्ने ।
सुरेश गुरुङ,कुबेत
नेपाली हिन्दू नारिहरुको महान पर्व हरितालिका तिज विगतका केही बर्षदेखी लगातार रुपमा कुवेतमा पनि धुमधामसँग मनाईंदै आईएकोले खासगरी कुवेतमा रहेका हाम्रा प्रबासी नेपाली चेलीहरुलाई यही आगामी सेप्टेम्बर २ तारीख शुक्रवारका दिन स्थानीय चर्चित कलाकार सहितको बृहत् सांस्कृतिक कार्यक्रम साथ मा दर खुवाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना
गीताको मायामा राज फसेपछी
कुबेत नेपालडटकम
गायक खेम शाही ठकुरीको नयाँ लोक दोहोरी गित “तिमि राम्री छ्यौ”को सुटिंग कुवेतको रमणिय स्थानमा सम्पन्न भएको छ। ओमराज अधिकारीको शब्द अनि इन्द्र जिसीको लयमा रहेको उक्त गीतमा लोकदोहोरी गायक खेम शाही ठकुरी र गायिका तिर्सना घर्ति मगरको स्वर रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
जनसम्पर्क समिति कुबेतको दोश्रो अधिबेशन सम्पन्न सभापति(हिमाल केसी) (फोटो फिचरसहित)
सुरेश गुरुङ,कुबेत
२०१६ जुलाई २९ कुवैत,नेपाली काग्रेसको वैदेशिक शाखा संघठन जनसंपर्क समिति कुवेत को दोस्रो अधिवेशन आज को कुबेत फर्वानिया सिटी स्थित अल हाइतम रोयल रेस्टुरेन्टमा नेपाल बाट पल्नु भएको यूवा नेता प्रदिप पौडेल को प्रमुख आथित्यता सम्पन्ह भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना
एनआरएनए (एनसीसी) कुबेत द्वारा बाढी पहिरो पीडितहरुका लागि राहत संकलन गरिदै
कुबेत नेपाल डटकम
सेवा नै धर्म देशभर बाढि-पहिरोले धेरै नेपाली हरु को जन धनको क्षति पुर्याइ को हुँदा एनआरएनए राष्ट्रिय समन्वय परिषद (एनसीसी) कुवेतले राहतका लागि महाअभियान शुरु गर्ने भएको छ।
हिजो कुबेत स्थित जुलाई २८ तारीक कुबेत को सोल्टी होटेल मा एनआरएनए एनसीसी कुवेत को अर्जुन तामाङको अध्यक्षतामा बसेको नियमित बैठकले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ-संस्थाहरु, त्यसका प्रतिनिधिहरु लगाएत सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदिबहिनिहरुलाई यस बाढि पीडित सहयोगका लागि अपिल गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना
झापाली समाज कुबेत द्वारा बाढी पहिरो पीडितहरुका लागि सहयोग अपिल
कुबेत नेपाल डटकम
सेवा नै धर्म देशभर बाढि-पहिरोले धेरै नेपाली हरु को जन धनको क्षति पुर्याइ को हुँदा झापाली समाज कुवेतले एक बिज्ञप्ती मार्फत कुवेतमा रहेका सम्पूर्ण नेपालीहरुलाई बाढि पीडितहरुका लागि राहत संकलन अभियानमा सहयोग र सहभागीताका लागि आबहान गरेको छ।
Posted in सूचना