Monthly Archives: जुन 2016

मधेस आन्दोलनका पीडितका नाममा ६ करोडभन्दा बढी निकासा


बलराम बानियाँ/दुर्गा खनाल,
असार १४, २०७३- तराई–मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिका परिवार र घाइतेलाई सरकारले अहिलेसम्म ६ करोड रुपैयाँभन्दा बढी उपलब्ध गराइसकेको छ । मधेस आन्दोलन र सीमांकन विवादका कारण मुलुकका विभिन्न ठाउँमा भएका झडपमा मारिएका व्यक्तिका आश्रितलाई सहिद परिवारसरह १०/१० लाख रुपैयाँ दिने र सबै घाइतेको उपचार खर्च बेहोर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले सम्बद्ध सबै जिल्ला प्रशासन कार्यालयमा रकम निकासा गरिसकेको छ । अधिकांश आश्रित परिवारले रकम बुझिसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

मगर सँघ कुवेतको सहयोग पत्रकार पन्थीद्वारा हस्तान्तरण


जय आले, कुवेत  

13549269_1442699095756290_1963730190_o२७ जुन २०१६ ।  नेपाल मगर सँघ पाल्पा शाखालाई कुबेत मगर संघले संस्थागत विकासमा टेवा पुगोस भनी आर्थिक सहयोग पठाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

श्रीलंका ट्रान्जिट


दीपक खरेल
traffiking mapकाठमाडौं- मानव तस्करीमा संलग्न अन्तर्राष्ट्रिय गिरोहले पछिल्ला दिन श्रीलंकालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाउँदै नेपालबाट तस्करी गरिरहेको खुलेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा


बीबीसी
lionel-messiअसार १३, २०७३- अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडीले कोपा अमेरिकामा महत्वपूर्ण पेनाल्टीमा गोल गर्न चुके सँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

काबुल घटनामा दिवंगत भएका नेपालीको सम्झनामा मकाउमा “मकाउ नेपाली समाज” द्वरा दीप प्रज्वलन।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13536056_1061962220551413_439737300_nअफगानिस्तान काबुलमा तालिवानीको बम आक्रमणमा परी दिवंगत हुनु भएका नेपाली दाजुभाईहरूको दिवंगत आत्माको चीर शान्तिको कामना र घाईते हुनु भएका नेपाली दाजुभाईहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै “मकाउ नेपाली समाज”(NEPALI SOCIAL ASSOCIATION OF MACAU)ले आफ्नै क्लवमा बेलुकीको ६ बजे दीप प्रज्वलन साथै १ मिनेट मौन धारण कार्यक्रम समापन गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अफगानिस्तानबाट ४० नेपाली स्वदेश फर्कँदै


होम कार्की
असार १२, २०७३- अफगानिस्तानस्थित जिफोरएस सिक्युर सोलुसनमा कार्यरत ४० नेपाली आइतबार नेपाल फर्कँदै छन् । गत सोमबार काबुल आक्रमणमा परि १३ नेपालीको मृत्यु भएपछि सुरक्षाको प्रत्याभूति तथा तलब वृद्धिको माग गर्दै आएका नेपालीलाई जिफोरएसले नेपाल पठाउन लागेको हो।अफगानिस्तानमा कार्यरत पोखराका सत्यराज सापकोटाका अनुसार स्थानीय समय अनुसार बिहान ६ बजे १० जना र साढे ९ बजे ३० जना नेपालीलाई नेपाल फिर्ता पठाइँदै छ । पढ्नेक्रम जारी राख्नुहोस्