टर्कीको अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती हमला, ३६ को मृत्यु, १४० बढी घाइते


29062016094313turkey-attack-1000x0असार १५, २०७३- टर्कीको इस्तानबुलस्थित आतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आतंकवादी हमलामा परी ३६ जनाको मृत्यु भएको छ भने १४० बढी घाइते भएका छन् । तीनजना हमलावरले एकैसाथ टर्मिनल भवन प्रवेश गर्ने क्षेत्र नजिकै अन्धाधुन्द गोली प्रहार गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिनका लागि जवाफी कारवाही गर्दा आफैं बम बिस्फोट गराएका थिए ।
प्रधानमन्त्री बिनाली यील्ड्रिमका अनुसार प्रारम्भिक अनुसन्धानले हमलामा आइएसको संलग्नता रहेको देखिएको छ ।
अाक्रमणपछि विमानस्थललाई पूर्णरुपमा बन्द गरिएकाे छ । यस्तै अमेरिकाले टर्की जाने र अाउने सबै फ्लाइटलाई ग्राउन्डेड गरेकाे छ । (BBC)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )