बीबीसी
असार १३, २०७३- अर्जेन्टिनाका क्याप्टेन तथा स्टार खेलाडीले कोपा अमेरिकामा महत्वपूर्ण पेनाल्टीमा गोल गर्न चुके सँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ‘मेरो लागि राष्ट्रिय खेल जीवन समाप्त भएको छ,’ उनले भने, ‘मैले जे जति गर्न सक्थें सबै गरे जस्तो लाग्छ ।’