कर्ण बहादुर अधिकारी मकाउ,चीन।
अफगानिस्तान काबुलमा तालिवानीको बम आक्रमणमा परी दिवंगत हुनु भएका नेपाली दाजुभाईहरूको दिवंगत आत्माको चीर शान्तिको कामना र घाईते हुनु भएका नेपाली दाजुभाईहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै “मकाउ नेपाली समाज”(NEPALI SOCIAL ASSOCIATION OF MACAU)ले आफ्नै क्लवमा बेलुकीको ६ बजे दीप प्रज्वलन साथै १ मिनेट मौन धारण कार्यक्रम समापन गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/06/2016
काबुल घटनामा दिवंगत भएका नेपालीको सम्झनामा मकाउमा “मकाउ नेपाली समाज” द्वरा दीप प्रज्वलन।
Posted in प्रवासी समाचार
अफगानिस्तानबाट ४० नेपाली स्वदेश फर्कँदै
होम कार्की
असार १२, २०७३- अफगानिस्तानस्थित जिफोरएस सिक्युर सोलुसनमा कार्यरत ४० नेपाली आइतबार नेपाल फर्कँदै छन् । गत सोमबार काबुल आक्रमणमा परि १३ नेपालीको मृत्यु भएपछि सुरक्षाको प्रत्याभूति तथा तलब वृद्धिको माग गर्दै आएका नेपालीलाई जिफोरएसले नेपाल पठाउन लागेको हो।अफगानिस्तानमा कार्यरत पोखराका सत्यराज सापकोटाका अनुसार स्थानीय समय अनुसार बिहान ६ बजे १० जना र साढे ९ बजे ३० जना नेपालीलाई नेपाल फिर्ता पठाइँदै छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार