ईन्द्र भुसाल,कुवेत
कुवेतमा रहेको एक नाम चलेको कम्पनीमा बिभिन्न पदमा रोजगारिको राम्रो अबसर रहेको सुचना उक्त कम्पनीमा कार्यरत अप्रेशन मेनजर ईन्द्र बहादुर शेरेस्ठ ले जानकारी दिएका छन ।रिलिज लिएर कामगर्न चाहने नेपालीहरुको तल उल्लेखित आफ्नो विवरण लिएर तोकिएको समयमा अन्तर्वाताको लागि जान सकिने जानकारी दिएका छन । कम्पनीमा बिशेषगरी नेपाली कामदारको माग भएकोले नेपालीहरु प्रमुख प्राथमिकतामा रहेको जनाईएको छ । सम्पूर्ण जानकारीको लागि तल हेर्नुहोला ।