अफगानिस्तान काबुलमा भएको तालिबानी बम आक्रमणमा परी जीवन गुमाएका नेपाली दाजुभाईहरूको पार्थिव शरीर र यो हमला पछि नेपाल फर्कन चाहने नेपाली नागरीकहरूलाई कुटनिति पहल गरेर २ दिन भित्र नेपाल एयरलाईन्सको बिमान काबुल पठाएर नेपाल ल्याउन सफल भएकोमा म एक नेपाली नागरीक साथै नेपाली कांग्रेसको कृयाशील सदस्य भए पनि यस्ता कार्य गर्न सफल हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली लगाएत उहाँको गठबन्धन सरकारलाई सलाम गर्दछु।राम्रो र असल कार्यलाई राम्रो भन्न नसक्नु नै हामीहरूको कम्जोरी हो।निति बिचार जुन जुन पार्टीसंग भए पनि देशका निम्ति राम्रो काम गर्नेलाई साथ दिन सक्यो भने देशका बिकासका मार्ग देखि लिएर सबै कार्यहरू सहज हुँदै जान्छ।अहिलेको परिस्थतिमा नेपाली जनता पनि आखिर त्यस्तै किसिमको अपेक्षा राख्दछ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 24/06/2016
अफगानिस्तान काबुल घटना पछि नेपाल सरकारले गरेको नेपालीको उद्धार कार्य स्रहानीय छ।
Posted in लेख/रचना
अन्तत: ईयुबाट बाहिरिने भयो ब्रिटेन
पाउन्ड, तेल र सेयर बजारमा भारी गिरावट
एजेन्सी: ब्रिटेन युरोपियन युनियन (ईयू) बाट बाहिरिने करिब पक्का भएको छ । हिजो भएको जनमतसंग्रहको मत आइरहँदा बाहिरिने पक्षमा ५१ प्रतिशत जनता उभिएका छन् । जनमतसंग्रहको परिणाम आइरहँदा ब्रिटेनी जनताले ईयूबाट बाहिरिने स्पष्ट सन्देश ईयू सदस्य राष्ट्र र ब्रिटेन सरकारलाई दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार
कुवेतमै रहेका नेपालीहरुलाई रोजगारीको ठुलो अबसर ।
ईन्द्र भुसाल,कुवेत
कुवेतमा रहेको एक नाम चलेको कम्पनीमा बिभिन्न पदमा रोजगारिको राम्रो अबसर रहेको सुचना उक्त कम्पनीमा कार्यरत अप्रेशन मेनजर ईन्द्र बहादुर शेरेस्ठ ले जानकारी दिएका छन ।रिलिज लिएर कामगर्न चाहने नेपालीहरुको तल उल्लेखित आफ्नो विवरण लिएर तोकिएको समयमा अन्तर्वाताको लागि जान सकिने जानकारी दिएका छन । कम्पनीमा बिशेषगरी नेपाली कामदारको माग भएकोले नेपालीहरु प्रमुख प्राथमिकतामा रहेको जनाईएको छ । सम्पूर्ण जानकारीको लागि तल हेर्नुहोला । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
धुर्मुस सुन्तली फाउण्डेशनलाई “कुवेत-बासी नेपाली द्वारा 12 लाख भन्दा बढीको सहयोग “
डम्बर रिमाल “माइला”
नोट:- कोसेली समुह कुवेतले निकालेको प्रेस विग्यप्ति साथै दाताहरूको नामावलि सहितको अपटूडेट समाचार हेर्न तल जानुहोला धन्यवाद;!
कुवेत बासि धेरै नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल भएको कुवेतमा एकमात्र “कोशेली” नामक नेपाली छापा पत्रीका चलाउदै आएका कोसेली मिडिया ग्रुपको पहलमा सम्पूर्ण कुवेतबासी नेपाली दाजुभाइ-दिदिबहिनीहरुको साथ, सहयोग र दानले भरिएको सहयोग रकम १२ लाख २८ हजार ८ सय ७२ रूपैया कोसेली समुहले धुर्मुस-सुन्तली फाउन्डेसनका मुख्य अभियन्ता सिताराम कट्टेल “धुर्मुस”लार्इ एभिन्यूज टेलिभिजनको पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, प्रवासी समाचार, समाचार