देवेन्द्र भट्टराई, काठमाडौं
१२ शव नेपाल ल्याइँदै, ५ घाइते दिल्ली लगियो
थप २ घाइतेलाई एयर–एम्बुलेन्सबाट दिल्ली लैजाने तयारी
असार ८, २०७३- आत्मघाती बम विष्फोटमा परेर सोमबार काबुलमा ज्यान गुमाउने १२ नेपाली कामदारको शव नेपाल वायुसेवाको चार्टर उडानबाट आज अपरान्ह ३ बजे काठमाडौं ल्याइने भएको छ । सोही विमानमा नेपाल फिर्ता आउन चाहेका थप २४ नेपाली कामदारलाई पनि काठमाडौं ल्याइँदै छ । नेपाल फिर्ता आउन लागेका कामदार पनि काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा खटिएका साब्रे इन्टरनेशनल (बेलायती कम्पनी) सम्बद्ध हुन् । काबुलस्थित कम्पनी स्रोतका अनुसार विस्फोटमा परेर सख्त घाइते भएका ७ जनामध्ये ५ कामदारलाई बुधबार बिहान १० बजे (काबुल समय अनुसार) दिल्ली पठाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/06/2016
नेपाल फिर्ता आउन लागेका २४ कामदार काबुलस्थित क्यानेडियन दूतावासकै सुरक्षा गार्ड
Posted in नेपाल समाचार
भोपालमा नेपाली जन सम्पर्क समिति भारतको केन्द्रीय बैठक एवं प्रशिक्षण कार्यक्रम सम्पन्न।
योगेन्द्र गौतम,
नेपाली कांग्रेसका माहामन्त्री , सांसद एवं बि पी पुत्र शशांक कोइराला हालै भारतको भोपालमा भएको नेपाली जन सम्पर्क समिति भारतको केन्द्रीय बैठक एवं प्रशिक्षण कार्यक्रम प्रमुख अतिथि हुनु हुन्थ्यो। । माननीय शशांक कोइरालाले नेपाली जन सम्पर्क समितिका केन्द्र क्षेत्र र आमन्त्रित प्रतिनिधीहरुलाई प्रशिक्षण दिनु भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
डा.मनोज यादव यसरी ठगिए कांग्रेस नेता अर्जुन नरसिंह केसीका भाईबाट
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह के.सी.का भाई साथै उनका पिए सरोज के.सी.सहित पांच अभियुक्तलाई काठमाण्डौ जिल्ला अदालत द्वारा ६० लाख सहित एक वर्ष कैद सजाय गर्ने गरी ठगी मुद्दाको फैसला गरेको छ । तिन वर्ष अघि डा. मनोज यादव “हाल जनमैत्री अस्पताल बालाजुमा” कार्यरत लाई एम.डि.अध्ययन गर्न पुर्व स्वास्थ मन्त्री अर्जुन नरसिह के.सी. र पुर्व चिकीत्सक संघको अध्यक्ष डा.केदार नरसिह के.सि.लाई भनसुन गरी नाम निकाली दिन्छु भनी ६० लाख रुपैया तिन वर्ष अघिनै लिएको पिडीतहरु वताउछन। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार