Daily Archives: 21/06/2016

‘गाउँ नै रुवाएर गयो’


असार ७, २०७३- काबुल घटनामा परी मारिएका १२ नेपाली मध्ये दुई पर्वत जिल्लाका हुन् ।
कार्कीनेटा–६ का नविनसिंह क्षेत्री र पाङ, कुनाचौरका बिरबहादुर सुवेदी क्षेत्रीको काबुल घटनामा परी मृत्यु भएको पुष्टी भएसँगै दुवैको गाउँ शोकमा डुबेको छ । कार्कीनेटाका क्षेत्री सशस्त्र प्रहरीका अवकास प्राप्त हवल्दार हुन् । नविनका छिमेकी भवानीप्रसाद शर्माका अनुसार २०५७ सालमा उनी सशस्त्र प्रहरीको हवल्दारमा भर्ति भएका थिए । माओवादी द्वन्द्वका बेला विद्रोहीको आक्रमणमा परि घाइते भएका उनलाई अवधी नपुग्दै एक तह बढुवा गरेर अवकास दिइएको थियो । २०६४ मा जागिरबाट अवकास पाए पनि घाइते क्षेत्रीलाई पूर्ण रुपमा तंग्रिन दुई वर्ष लाग्यो । पुरै तन्दुरुस्त भएपछि उनी नीजि सुरक्षा गार्डका रुपमा अफगानिस्तान लागेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

पाल्पाको तारा थापा मगर ६ महिनादेखी अस्पतालमा


कुबेत नेपालडटकम

13501628_1736067513298883_1671013575928359161_nरोजगारिको शिलशिलामा विगत केही वर्षदेखि कुवेतलाइ कर्म थलो बनाउदै आएकी नेपाली चेली तारा थापा मगर ६ महिना देखी जहारा  को अस्पतालमा  मा आफ्नो जिवान बिताइ रहेको छन। पढ्नेक्रम जारी राख्नुहोस्