Daily Archives: 20/06/2016

इराक घटना पछि सबै भन्दा बढि १४ नेपालीको ज्यान गयो अफगानिस्तानको आत्मघाती हमलामा।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13479614_1058026440944991_1625830489_nइराक घटना पछि चराई रहेको नेपालीहरूको आत्मालाई फेरी एक पटक अफगानिस्तानको घटनाले नुन चुक छर्कि दिएर दर्दनाक पीडा बनाई दिएको छ भने ८ जना नेपाली लगाएत केही अफगानीहरू पनि घाईते भएका छन।अफगानिस्तानको कावुलमा भएको आत्म घाति हमलाबाट १४ जना नेपालीको एकै पटक जीवन लीला समाप्ति गरी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पर्वत बहुमुखी क्याम्पसमा एनआरएन सचिव श्रेष्ठद्वारा २५ लाखको अक्षयकोष स्थापना


भोला लामिछाने , यूरोप 

160620540000000000पर्वत जिल्लाको फलेवास स्थित जिल्ला कै सबै भन्दा पुरानो क्याम्पस पर्वत बहुमुखी क्याम्पसमा एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठले २५ लाख रुपयाँको अक्षयकोषको स्थापना गरेका छन । एक साता अघि क्याम्पसको रजत जयन्ती समारोहका बीच उनले हजुरबुबा स्व जी देवीप्रसाद श्रेष्ठको नाममा अक्षयकोष स्थापनाको घोषणा गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

स्याङजा लामडाँडा अग्नि पीडितलाई हङकङवासीको १२ लाख ४० हजार सहयोग


मुककाजी गुरुङ, हङकङ

13407061_1190182877680011_4473493766448964693_n१७ जुन २०१६ का दिन आगोलागीबाट गाँउ नै धस्त भएको स्याङजा मनकामना ७ लामडाँडा गाँउ पुर्ननिर्माणका निमित्त हङकङवासी नेपालीले ठुलो रकम सहयोग गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्