Daily Archives: 16/06/2016

एसएलसीको रिजल्ट आज सार्वजनिक हुने, यसरी हेर्नुस् रिजल्ट


16062016074727Screenshot_3२ असार, काठमाडाैं । प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा अाज सार्वजनिक हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिकको सबै तयारी पुरा भइसकेको जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा बिहीबार दिउँसो २ बजेसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको बताए । नतिजा विगतको जस्तो फेल, पास र श्रेणी छुट्याएर आउने छैन । पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसीमा कति ल्याउनेले के पढ्न पाउने ?


16062016101008Deaf_students_SLC_02-1000x0असार २, २०७३- एसएलसीमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन् । एसएलसी परीक्षाको नतिजा आउने अघिल्लो दिन बुधबार उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले कक्षा ११ मा कुन विषय पढ्न कति जीपीए चाहिने भन्ने तय गरेको हो । जीपीए भनेको अक्षरमा गरिएको विद्यार्थीको मूल्यांकन स्तरीकरणको आनुसांख्यिक मान हो । पढ्नेक्रम जारी राख्नुहोस्

लोकतंत्र लाइ सामबेशीकरण कसरी गर्ने ।


योगेन्द्र गौतम

13434278_1107003252707419_2141092112_nलालच र लोभ नदेखाउ जनतालाइ अधिकार र सार्बभौम सपन्न बनाउ । लोकतंत्र तल्लो तह देखीनै सबल र सहभागितामुलुक बनाउन नेपाली राजनिती भित्र देखिएको अन्तरदन्दको अंत्य हुन आवस्यक छ । संबिधान.द्वारा सुची निर्माण गरी स्थानिय तहमा रहने अधिकार र श्रोत साधनको प्रभाबकारी उपयोग गर्ने कार्यकारिणी अधिकार सहितको स्थानीय सरकारले मात्र स्वयत्तता र स्वशासनको लोकतांत्रिक आधारशिला निर्माण हुन सक्छ । संबिधानमा साझा सुचिमा रहने भनी उल्लेख गरिएका बिषयमा प्रदेशिक र संघीय सरकार संग केन्द्रीय तहमा जनताका प्रतिनिधीको बहुमतले बिचार बिमर्श को आधारमा संघीय संरचनाको बिकास संग संगै राष्ट्रीय एकता र अखण्डता पर्ति उत्तरदाइत्व भुमिकामा स्थानीय तहमा राजनितिक दलको स्वच्छता र स्वछंदतामा निर्भर पर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्