Daily Archives: 15/06/2016

सरकारको पत्रले संघीय गठबन्धनमा फुट


मोर्चामा आवद्ध सातमध्ये ६ दल वार्ताको पक्षमा
Madhesi-morcha१ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वार्ताका लागि पत्राचार गरेपछि संघीय गठबन्धनमा विवाद भएको छ । मधेसी मोर्चामा आबद्ध सातमध्ये ६ दल वार्ताको पक्षमा छन् । संघीय समाजवादी फोरमले भने गठबन्धनलाई सम्बोधन नगरेसम्म वार्तामा नबस्ने बताउँदै आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तीन दिनभित्र एसएलसीको नतिजा आउने


13445812_531334650408479_8222460346272102698_nकाठमाडौं–परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको परीक्षाफल तीन दिनभित्र प्रकाशित गर्ने भएको छ । लेटर ग्रेडिङ प्रणालीबाट पहिलोपटक परीक्षाफल प्रकाशित गर्न लागेको पनिकाले यहि असार २ वा ३ गतेभित्र नतिजा प्रकाशित गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्