सुरेन्द्र इङ्नाम– केन्ट बेलायत ।
गत जुन ११ तारिख २०१६ को दिन बेलायतको फेल्थाम कम्युनिटिमा सम्पन्न भएको भि सि कप गत बर्ष झै भेटरेन तर्फबाट फेरि एफ सी क्लब केन्टको हातमा नगद ७ सय पाउण्ड सहित शिल्ड हात पारेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/06/2016
भि सि कप २०१६ पुन एफ सी क्लब केन्टको हातमा ।
Posted in खेलकूद
नयाँ गभर्नरको हस्ताक्षरित नोट आयो, दृष्टिविहीनले छामेर पत्ता लगाउन सक्ने
काठमाडौं- नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर चिरञ्जीवी नेपालले हस्ताक्षर गरेको नोट पहिलोपटक बजारमा आएको छ। नयाँ गभर्नरको हस्ताक्षरसहित पहिलोपटक बजारमा आएको नोट सय दरको हो। उक्त नोटमा दुइटा गैंडाको चित्र छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
कांग्रेसले हटाउँछु भन्दैमा ओली सरकार हट्दैनः पौडेल
३२ जेठ, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई सत्ताको भन्दा व्यवस्थाको चिन्ता रहेको बताएका छन् । उनले सरकारमा जानुभन्दा संविधानको कार्यान्वयनको सवाल काँग्रेसको पहिलो चिन्ताको विषय भएको बताए । प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले लामो समयदेखि स्थिर सरकार हुन नसकेका कारण अब संविधान कार्यान्वयन गर्दै स्थिर सरकार निर्माण गर्नेतर्फ कांग्रेस लाग्ने बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नयाँ शक्तिबाट सांसद बन्न स्नातक हुनुपर्ने
बसन्त बस्नेत, काठमाडौं
नयाँ शक्ति छलफल सत्रमा प्रस्ताव
जेष्ठ ३२, २०७३- नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित हुन चाहने सांसदले कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्ने प्रस्ताव गरेको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबार सुरु छलफल सत्रमा संयोजक बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदन ‘नयाँ शक्तिको आधारतत्त्व’, नेता देवेन्द्र पौडेलको ‘संगठन विधान प्रतिवेदन’ र रामेश्वर खनालको ‘आर्थिक विकास र समृद्धिको प्रारूप’ माथि १२ समूहमा बाँडिएर बहस गर्दै प्रतिनिधिले यस्तो माग गरेका हुन् । समानुपातिकतर्फ भने शैक्षिक योग्यतासम्बन्धी प्रावधान नराखिने गरी छलफल सत्रमा बहस भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ब्लड क्यान्सर पीडित देबेन्द्र बाँनियालाई मकाउ तामाङ घेदुङको तर्फबाट आर्थिक सहयोग।
मकाउमा केहि समय अगाडी स्थापना भएको मकाउ तामाङ घेदुङले सामाजिक कार्यहरूमा अग्रसरता जनाई सामाजिक कार्यहरू गर्दै आई रहेको छ।केहि समय पहिला दोलखा जिल्ला भेड्पु स्थायी घर भएकी एप्लास्टिक एनिमियाबाट पिडीत सुजना गोलेलाई पनि मकाउ तामाङ घेदुङले सहयोग रकम हस्तान्तरण गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
धरहरा पुन. निर्माणमा जिफन्ट ग्रुप कुबैतले हातेमालो गर्ने
कुबेत नेपालडटकम
धरहरा नेपालको पहिचान मेरो धरहरा आफै बनाउछु भन्ने नेपाल सरकारको अभियानमा कुबेतबाट जिफन्ट सपोर्ट ग्रुप कुबैतले हातेमालो गर्ने निर्णय गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, प्रवासी समाचार