खोटाङको बिद्यालयलाई मलेसियाबाट झन्डै एकलाख आर्थिक सहयोग ।


कुवेतनेपाल डटकम
image-102प्रबाशको बिरानो ठाउँमा छरिएर रहेका खोटाङ सुन्तले गाबिश ८ र ९ का युवाहरुले आफ्नो जन्मथलोमा रहेको श्री सुन्तले प्रा बि लाई मलेसियाबाट आर्थिक शहयोग जुटाएको कुवेतको नेपाली समाजमा सकृय युवा केदार आले मगरले जानकारी दिएका छन । आजको आबस्यकता जीवन उपयोगी ज्ञान,गुणस्तरिय शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ बिद्यालयको सैक्षिक स्तरलाई माथि उकास्न स्थापना गरिएको अक्ष्यकोशलाई टेवा पुग्ने गरी आफ्नै गाउका युवाहरुले उक्त रकम सहयोग गरेका हुन ।सहयोग अभियानको लागि मलेसियमा चन्द्र बहादुर गुर्मछाने मगरले नेत्रित्व गरेको र नेपाली ९९,६९९ रकम बिद्यालयलाई सहयोग गरिएको केदार आले मगरले जानकारी दिएका छन ।

आफ्नो जन्मथलोको बिद्यालय बिकासको लागि राहत सन्कलन गर्न अभियानका बिदेश बिभाग प्रमुख केदार आले मगरले सबैलाई सम्योजन गरेको र सबैपक्षबाट सकारात्मक सहयोग पराप्त भएको जानकारी दिएका छन । आर्थिक सहयोग सन्कलन अभियानमा निम्न ब्यक्तिहरुले निम्न अनुसारको सहयोग गरेको विवरण हामीलाई पराप्त भएको छ ।सहयोग अभियान पछी बिद्यलायमा कम्प्युटर शिक्षा र सोलार पनि जडान गर्ने उदेस्य सुन्तलेका युवाहरुको रहेको जानकारी केदार आले ले गराएका छन ।
१,चन्द्र गुर्मछान मगर रु-१०,५५१
२,पुर्ण केप्छाकी मगर रु-१०,५४०
३,गणेश केप्छाकी मगर रु-८,१६८
४,राजन पाङ्मी मगर रु-७,९०५
५,यकमान आले मगर रु-७,९०५
६,गंगा केप्छाकी मगर रु-७,९०५
७,उमेश गुर्मछान मगर रु-५,२७०
८,अर्जुन लुङ्गेली मगर रु-५,२७०
९,हरि लुङ्गेली मगर रु-५,२७०
१०,खड्ग आले मगर रु-५,२७०
११,तिर्थमान खपाङ्गी मगर रु-५,२७०
१२,डम्बर पुर्वछाने मगर रु-५,२७०
१३,कृष्ण आले मगर रु-५,१०५
१४,मान ब.लुङ्गेली मगर रु-५,०००
१५,दिलमान आले मगर रु-५,०००

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )