Daily Archives: 13/06/2016

लुम्बिनी समाज कुवेतद्वारा आगलागी पिडीत आर्थिक सहयोग


सुरेश गुरुङ,कुवेत

13454074_1034177416671987_2103909527_nकुवेत, जुन १३- आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेत ले आगलागी पिडीतहरुलाई १ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग गरे को छ । पढ्नेक्रम जारी राख्नुहोस्

~ कबिता~”म”


रेवती भट्टराई,क्षितिज पारी

13435994_1040015606092379_901230468_nहज्जारौं सुन्दरीका बिच,तिमीनै रोज्छु म,
हासका बथान माझ,बकुल्ला झै बन्छु म!

हासेर बोल्दै,पीडा लुकाउदै बस्छु म,
हरेक पल पल यहाँ,भाग्य कुर्दै रुन्छु म!

रातमा निदरी,दिनमा भोक त्याग्दै बस्छु म,
आफ्नै भाग्य फेर्न याहा,दिन रात नाच्छु म!

बिहान देखि सन्ध्या सम्म,बालुवामा बस्छु म!
जब जब भोक लाग्छ,कम्मरको पटुकि कस्छु म!

 

खोटाङको बिद्यालयलाई मलेसियाबाट झन्डै एकलाख आर्थिक सहयोग ।


कुवेतनेपाल डटकम
image-102प्रबाशको बिरानो ठाउँमा छरिएर रहेका खोटाङ सुन्तले गाबिश ८ र ९ का युवाहरुले आफ्नो जन्मथलोमा रहेको श्री सुन्तले प्रा बि लाई मलेसियाबाट आर्थिक शहयोग जुटाएको कुवेतको नेपाली समाजमा सकृय युवा केदार आले मगरले जानकारी दिएका छन । पढ्नेक्रम जारी राख्नुहोस्