सुरेश गुरुङ,कुवेत
कुवेत, जुन १३- आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेत ले आगलागी पिडीतहरुलाई १ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग गरे को छ । पढ्नेक्रम जारी राख्नुहोस्