आज दिउँसो १२ बजे दशरथ रंगशाला, काठमाडौंमा नयाँ शक्ति नेपालको उद्घाटन हुदै


कुबेत नेपालडटकम

xb114ecdfbded27344dd882b42c2a5b99_L.jpg.pagespeed.ic.aDDQ-VjEcbपूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज औपचारिकरूपमा पार्टी घोषणा गर्दैछ। एक लाख सदस्यले दशरथ रंगशालाबाट एकसाथ सपथ लिएर पार्टी घोषणा गर्ने भएको छ।
आज दिउँसो १२ बजे दशरथ रंगशाला, काठमाडौंमा औपचारिक उद्घाटन कार्यक्रमा   प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा, उप प्रधानमन्त्रीहरू, मन्त्री तथा अन्य राजनीतिक दलका नेता, विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरू को उपस्थित हुने ।
देश, विदेशमा रहेका नयाँ शक्तिका लाखौं सदस्य, प्रतिनिधि तथा समर्थकहरू पुग्ने क्रम तीव्र नयाँ शक्तिका १ लाखभन्दा बढी सदस्यहरूलाई आजै दशरथ रंगशालामा देश विकास, समृद्धि तथा सकारात्मक राजनीतिका लागि सपथ खुवाई नयाँ र वैकल्पिक राजनीतिक शक्तिको सुरूवात हुने । सबैलाई उपस्थितिको लागि आग्रह गर्दै उपस्थित हुन नसक्नेले संचारमाध्यम, सामाजिक संजाल तथा अन्य माध्यमबाट प्रत्यक्ष प्रसारण सुन्न, हेर्न सक्नुहुने बताए को छ ।

SORSH : sankhuwasava daliy

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )