Daily Archives: 12/06/2016

नयाँ शक्ति नेपालकी सुन्दरी करिष्माको नयाँ शक्तिको कार्यक्रममा जिब्रो लटपटिदा…..


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
13435889_1053030478111254_801261148_nनयाँ शक्ति नेपालले ५०औं हजार नेपाली जनतालाई दशरथ रंगशालामा उतारेर पार्टी स्थापना गरेको दृष्यहरूलाई बिदेशी भूमिमा रहेर पनि मिडिया मार्फत लाईभ कार्यक्रम हेर्ने अबसर पाए।कार्यक्रम बडो तामझामका साथ मेची देखि माहाकाली सम्मका नयाँ शक्तिका अभियन्ताहरूलाई भेला गरी कार्यक्रम गरीएको देखियो।कार्यक्रम त तामझामका साथ गरे तर कार्यक्रम संचालिका करिष्मा मान्नधरले कार्यक्रम संचालन गरेको देख्दा भने अचम्मै लाग्यो। पढ्नेक्रम जारी राख्नुहोस्

मध्यरातमा बेनीमा बाढी, एक सयभन्दा बढी घर तथा पसलमा क्षति


३० जेठ, म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबार राति आएको बाढीले एक सयभन्दा बढी घर तथा पसलमा क्षति पुर्याएको छ । बस्तीमाथिको पाखोमा रहेको खोल्साबाट राति ११ बजेतिर आएको बाढी क्याम्पसचोक र मङ्गलाघाटका घरभित्र पसेको हो । लेदो र ढुङ्गासहितको बाढी नाली भरिएपछि फुटेर सडकबाट बग्न थालेपछि घरमा पसेको हो । बेनी पाखापानी सडकको आँपरुखखण्डबाट आएको बाढीले निकास पाउन नसकेपछि बजारका घर डुबानमा परेका हुन् । क्याम्पसचोकमा आएको बाढीले शिक्षामार्ग, पीपलचोक, गणेशटोल, सङ्गमचोक र न्युरोडको हुलाकचोक बैंकचोकसम्मका घर प्रभावित भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

बिना तलब ऊँटको पछिपछि


होम कार्की, दोहा (कतार)
12062016072504camel-1000x0जेष्ठ ३०, २०७३- गुल्मी पल्लीकोट–४, ढाँपका टेकबहादुर रासकोटी शुक्रबार बिहान ११ बजेतिर सम्पर्क गर्दा ‘हावात’ (ऊँटले पिउने पानी राखिएको ट्यांकी) मुनि बसिरहेका थिए । भन्दै थिए, ‘तातो घामबाट फिरेकाले टाउकोबाट पसिनाको धारा छुटिरहेछन् ।’ रनक्क रन्किएको घामबाट छहारीमात्रै पाउँदा पनि ठूलो राहत मिलेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

आज दिउँसो १२ बजे दशरथ रंगशाला, काठमाडौंमा नयाँ शक्ति नेपालको उद्घाटन हुदै


कुबेत नेपालडटकम

xb114ecdfbded27344dd882b42c2a5b99_L.jpg.pagespeed.ic.aDDQ-VjEcbपूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज औपचारिकरूपमा पार्टी घोषणा गर्दैछ। एक लाख सदस्यले दशरथ रंगशालाबाट एकसाथ सपथ लिएर पार्टी घोषणा गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्