जनसंपर्क समिति कुवेतलको अधिवेशन २१ जुलाईमा


सुरेश गुरुङ, कुबेत

13342908_1800481206851295_2547342253280238437_nजुन ११ कुबेत- कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको ,नेपाली काग्रेसको वैदेशिक शाखा संघठन जनसंपर्क समिति कुवेत को अधिवेशन २१ जुलाई मा गर्ने भएको छ ।नेपालीहरुको बिचमा सहयोग ,सुझाबको साथमा कांग्रेसको प्रजातान्त्रिक सिद्दान्तलाई अझै बलियो बनाउदै देशबाट टाढा हुँदा पनि आफ्नो राजनितिक पाटी सग सम्बन्ध बनिरहोस् भन्ने उदेस्या ले नेपाली काग्रेसको वैदेशिक शाखा संघठन जनसंपर्क समिति कुवेतको अधिवेशन आगामी जुलाई महिना को २१ तरिक नेपाल बाट युवा नेता गगन थापा को प्रमुख अतिथिती मा गर्ने भएको छ ।

अब हुने अधिवेशन बाट को सभापति हुने हो त ? अहिले सम्मा २ जान को उमेदवारि दाबेदारको रुपमा रहेका छन। १,कावा सभापति बिष्णु परियार,२,उपासभापति राजेन्द्र बिरही,अन्य पदको लागि उमेदवारि आउने रहेको जानकारी गराएको छ । भने संस्थापाक संरक्षक कल्याण कुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरेको छ । अधिवेशन गर्ने स्थान पछी तोकिने जानकारी गराउदै नेपाली कांग्रेसमा आस्थावान सम्पूर्ण नेपालीहरुलाई संपर्कमा आउन समेत आयोजक ले आग्रह गर्नु भएको छ। जनसंपर्क समिति कुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )