चितवन सेवा समाज कुवेत को प्रथम अधिबेशन जुलाई ८ तारिख


सुरेश गुरुङ,कुबेत

13407212_242163659497617_3148437125281861892_nजुन ११ कुवेत- अनेकतामा एकता एकताको मन हाम्रो प्यारो चितवन भन्ने मूल नारा लिएर गठन भएको समाज (चितवन सेवा समाज कुवेत को पहिलो अधिबेसन आगामी जुलाई ८ तारिख शुक्रबारका दिन जिलिपको रिदम हलमा हुने भएको छ |

रोजगारिको शिलशिलामा कुवेतमा रहेका चितवनबासी हरु लाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको चितवन सेवा समाज कुवेतको प्रथम अधिबेशन आगामी जुलाई ८ तारिख शुक्रबारका दिन जिलिपको रिदम हलमा हुने भएको छ।

साथै समाजले कुवेतमा क्रियाशील सम्पूर्ण संग सस्था पत्रकार, समाजसेवी, बुद्दिजिबी, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अधिबेशनमा उपस्थितिको लागि अनुरोध गरेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )