सुरेश गुरुङ,कुबेत
जुन ११ कुवेत- अनेकतामा एकता एकताको मन हाम्रो प्यारो चितवन भन्ने मूल नारा लिएर गठन भएको समाज (चितवन सेवा समाज कुवेत को पहिलो अधिबेसन आगामी जुलाई ८ तारिख शुक्रबारका दिन जिलिपको रिदम हलमा हुने भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

Posted in सूचना
सुरेश गुरुङ, कुबेत
जुन ११ कुबेत- कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको ,नेपाली काग्रेसको वैदेशिक शाखा संघठन जनसंपर्क समिति कुवेत को अधिवेशन २१ जुलाई मा गर्ने भएको छ ।नेपालीहरुको बिचमा सहयोग ,सुझाबको साथमा कांग्रेसको प्रजातान्त्रिक सिद्दान्तलाई अझै बलियो बनाउदै देशबाट टाढा हुँदा पनि आफ्नो राजनितिक पाटी सग सम्बन्ध बनिरहोस् भन्ने उदेस्या ले नेपाली काग्रेसको वैदेशिक शाखा संघठन जनसंपर्क समिति कुवेतको अधिवेशन आगामी जुलाई महिना को २१ तरिक नेपाल बाट युवा नेता गगन थापा को प्रमुख अतिथिती मा गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in सूचना