कर्ण बहादुर अधिकारी
माहामानव बीपी कोईरालाले प्रवासमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई एकिकृत गर्नका लागि प्रथम पटक भारतमा सन १९७६ जुन १३ तारिकका दिन स्थापना गरी अगाडी बढेको नेपाली जनसम्पर्क समिति हाल आएर ३१/३२ वटा राष्ट्रहरूमा स्थापना भई सकेको छ।यसरी स्थापना गर्नु र गर्दै अगाडी बढ्नु भनेको नेपाली कांग्रेस पार्टीलाई आर्थिक तथा नैतिक रूपमा सहयोगी हातहरू बढ्दै जानु हो।बिदेशी भूमिमा कार्यरत रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरूमा भएको पार्टी प्रतिको आस्थालाई सजीवता तुल्याउनका लागि र बिदेशीएका नेपालीहरूका हक हितका लागि सधै भरी सहकार्य गरी अगाडी बढ्दै जानका लागि पनि नेपाली जनसम्पर्क समितिहरू बिभिन्न देशहरूमा स्थापना भई रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/06/2016
नेपाली जनसम्पर्क समिति मकाउको स्थापना काल देखि बर्तमान सम्मको अबस्था
Posted in विविध