Daily Archives: 10/06/2016

नेपाली जनसम्पर्क समिति मकाउको स्थापना काल देखि बर्तमान सम्मको अबस्था


कर्ण बहादुर अधिकारी
IMG_4664माहामानव बीपी कोईरालाले प्रवासमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई एकिकृत गर्नका लागि प्रथम पटक भारतमा सन १९७६ जुन १३ तारिकका दिन स्थापना गरी अगाडी बढेको नेपाली जनसम्पर्क समिति हाल आएर ३१/३२ वटा राष्ट्रहरूमा स्थापना भई सकेको छ।यसरी स्थापना गर्नु र गर्दै अगाडी बढ्नु भनेको नेपाली कांग्रेस पार्टीलाई आर्थिक तथा नैतिक रूपमा सहयोगी हातहरू बढ्दै जानु हो।बिदेशी भूमिमा कार्यरत रहेका नेपाली कांग्रेसका कार्यकर्ताहरूमा भएको पार्टी प्रतिको आस्थालाई सजीवता तुल्याउनका लागि र बिदेशीएका नेपालीहरूका हक हितका लागि सधै भरी सहकार्य गरी अगाडी बढ्दै जानका लागि पनि नेपाली जनसम्पर्क समितिहरू बिभिन्न देशहरूमा स्थापना भई रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्