ट्रकमा पेट्रोल बम, चालक र सहचालक गम्भीर घाइते


पवन यादव, रौतहट
जेष्ठ २७, २०७३- रौतहटको चाँदीखोला र पौराहीबीचको जंगलमा आज बिहान ट्रकमाथि पेट्रोल बम प्रहार भएको छ । बम प्रहारबाट चालक र सहचालक गम्भीर घाइते भएका छन् । ना ६ ख ४६१५ नम्बरको ट्रकमा अज्ञात समूहले बम प्रहार गरेको हो । बम प्रहारबाट सहचालक १९ वर्षीय बसन्त मगर गम्भीर घाइते भएका छन् । उनको मुहार र हात जलेको छ । चालक बलराम भण्डारीको हात र कपाल जलेको छ । दुवैको रौतहटस्थित चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )